सिम्रौनगढमा करेन्ट लाग्दा महिलाको मृत्यु
बारा, १५ भदौ । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–५ कोनिहाटी चौरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। आज दिउँसो करिब ३ः३० बजे आफ्नै खेतमा पानी हाल्न जडान गरिएको बिजुली मोटरको तार काट्ने क्रममा करेन्ट लाग्दा कचोर्वा बस्ने ५० वर्षीया अनिता देवी यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाँस काट्ने क्रममा हसियाले तार काट्दा अचानक […]
पुरा पढ़नुश