डिएसपी जोशीको नेतृत्वमा सिमरामा गाँजा सहित युवक पक्राउ
बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराको मातहत इलाका प्रहरी कार्यालय सिमराको टोलीले लागुऔषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद प्रकाश जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान करिब ७:३० बजे जितपुर सिमरा उपमहानगरपालिका–१ पूर्वटोलमा भारतीय नम्बरको मोटरसाइकल (BR 05 M 7718) जाँच गर्ने क्रममा उक्त कारबाही गरेको […]
पुरा पढ़नुश