एमाले बिधान महाधिवेसनको बन्द सत्र सुरू, कर्ण थापालाई फरक मत राख्न समय दिईने
गोदावरी ललितपुर, २० भदौ । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन १२ मिनेटको उद्घाटन सम्पन्न भएको छ । कलाकारहरुले प्रत्यक्ष समृद्धिको मंगल धुनसँगै उद्घाटन समारोह सुरु भएको थियो । समृद्धिको मंगल धुन बजिरहँदा डिजिटल बोर्डमा विकासका लहरहरुको दृष्य देखाइएको थियो । राष्ट्रिय धुन, नेकपाका संस्थापक पुष्पलाल, जनताको बहुलदीय जनवादको प्रणेता मदन भण्डारी, कम्युनिस्ट पार्टीको […]
पुरा पढ़नुश