श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा, श्रीमान बोनी कपुर पुगे अदालत

हैदाराबाद, ११ भदौं । निर्माता बोनी कपुरले आफ्नी स्वर्गीय पत्नी तथा अभिनेत्री श्रीदेवीको चेन्नईमा रहेको सम्पत्ति तीन जनाले अवैध रूपमा कब्जा गरेको दाबी गर्दै मद्रास उच्च अदालतमा पुगेका छन् ।   रिपोर्टका अनुसार बोनी कपुरले एक याचिका दायर गरी तीन जनामाथि ठगीको आरोप लगाएका छन् । बोनी कपूरले अदालतलाई भने कि १९ अप्रिल १९८८ मा […]

पुरा पढ़नुश

राष्ट्रिय परिचयपत्र बिना पनि असहाय र ९० वर्ष माथिका जेष्ठ नागरिकलाई सेवा लिन सहज : गृहमन्त्रालय

काठमाडौं ,११ भदौ । गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले असहाय, अशक्त, आफ्नै हेरचाह गर्न नसक्ने व्यक्ति तथा ९० वर्ष माथिका जेष्ठ नागरिकका हकमा राष्ट्रिय परिचयपत्र वा परिचय नम्बर अनिवार्य नरहेको स्पष्ट पारेको छ। नेपाल सरकारको २०८१ साल असार १० गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, नीतिभरण, व्यक्तिगत आयकर दर्ता, सवारी चालक […]

पुरा पढ़नुश

काठमाडौंमा सिक्री थुत्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा पैदल यात्रुहरूको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने क्रममा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८२ साल असार १५ गते नागार्जुन नगरपालिका–२ मुस्कान नर्सरी चोकमा र साउन १२ गते ठुलोभर्याङ स्वागत मार्गमा पैदल यात्रुहरूको सिक्री लुटपाट तथा चोरी गर्ने घटनामा संलग्न भएको प्रमाणसहित पक्राउ गरिएको हो। […]

पुरा पढ़नुश

रौतहटमा सशस्त्र प्रहरीद्वारा लाखौंको सुर्ति बरामाद

रौतहट,१० भदौ  । सशस्त्र प्रहरीद्धारा रौतहटको ईशनाथ नगरपालिका–४ मठिया गाउँ छेउमा लुकाई छिपाई राखिएको ठूलो परिमाणमा अबैध सुर्ती बरामद गरिएको छ।     विशेष सूचनाका आधारमा आईतवार राती पौने १२ बजे सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हे.क्वा. रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतको नेतृत्वमा औरैयास्थित वि.ओ.पि.का इञ्चार्ज इन्स्पेक्टर खेमराज जोशी सहितको टोलीले खानतलासी […]

पुरा पढ़नुश

🌺 प्रधानमन्त्री ओलीद्वारा हरितालिका तीजको शुभकामना 🌺

काठमाडौं ,१० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनीहरूलाई मंगलमय शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले तीजलाई केवल गीत–नृत्यको पर्व मात्र नभई व्रत, संयम र आत्म–अनुशासनसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा उल्लेख गरेका छन्। उनका अनुसार प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको भए […]

पुरा पढ़नुश

वीरगञ्जमा हैजा नियन्त्रणका लागि हेल्थ डेस्क स्थापना

वीरगञ्ज, भदौ,९ । वीरगञ्ज महानगरपालिकाले हाल फैलिरहेको हैजाको प्रकोप नियन्त्रणका लागि विशेष हेल्थ डेस्क स्थापना गरेको छ। महानगरपालिकाले स्वास्थ्य सम्बन्धी समस्या वा हैजासम्बन्धी जानकारी आवश्यक परेमा तत्काल सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। महानगरले हेल्थ डेस्कमा डा. रुपनारायण झा र श्रीष्टा कौशिकलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ। आपतकालीन अवस्थामा ९८४५१११९९९ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको […]

पुरा पढ़नुश

बिरगञ्जको हैजा नियन्त्रणका लागि रौतहटवाट चिकित्सक टोली प्रस्थान

रौतहट ९ भदौ । वीरगञ्ज महानगर आसपास क्षेत्रमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर, रौतहटबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ।   गत शुक्रबारदेखि वीरगञ्ज क्षेत्रमा झाडापखाला र हैजाका बिरामीहरू देखिन थालेपछि सोमवार गौरबाट डाक्टर परशुराम यादव र डाक्टर विष्णुकुमार साह नेतृत्वको टोली नारायणी अस्पतालमा खटिएको हो। प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद […]

पुरा पढ़नुश

कोटेश्वरमा जेष्ठ नागरिकसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं, ९ भदौ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा तथा विकास समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर–३२ को आयोजनामा जेष्ठ नागरिकसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम महादेवस्थानस्थित महादेवस्थान बैंक्वेटमा सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख […]

पुरा पढ़नुश

रौतहटमा सुटकेशभित्र फेला परेको शव रुबी देवी साहको रहेको पुष्टी

रौतहट, ८ भदौ । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ।   प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको […]

पुरा पढ़नुश

मधेस प्रदेश डिआईजी ढकालको तस्करी नियन्त्रण अभियान तीव्र, पर्सा सशस्त्रद्वारा करिब ३० लाख बराबरको सामान भन्सारमा बुझाइयो

रसीद आलम वीरगञ्ज, ८ भदौ । मधेस प्रदेशमा तस्करी नियन्त्रण अभियानलाई अझ तीव्रता दिँदै सशस्त्र प्रहरी बल पर्साले पछिल्ला दिनमा विभिन्न स्थानबाट बरामद गरिएको करिब रु. २९ लाख ८७ हजार ७६५ बराबरको अवैध सामान तथा सवारी साधन वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ। सशस्त्र प्रहरी बल मधेस प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालको निर्देशनमा सञ्चालन गरिएको […]

पुरा पढ़नुश