भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी सहायक हवल्दार जितेन्द्र यादव
वीरगञ्ज, ८ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले २०८३ भदौ महिनाको ‘BEST POLICE OF THE MONTH’ का रूपमा वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र प्रसाद यादवलाई घोषणा गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम यादवलाई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका […]
पुरा पढ़नुश