पथलैयामा घरनजिकै अचेत अवस्थामा भेटिएका ५४ वर्षीय पुरुषको मृत्यु
बारा ,६ असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, १ नम्बर पुल नजिकै अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार साँझ करिब ६ बजे पथलैया निवासी जनकबहादुर थापाका ५४ वर्षीय छोरा राम थापा आफ्नै घरबाट करिब १०० मिटर पूर्वतर्फ अचेत अवस्थामा लडिरहेको अवस्थामा फेला परेका थिए। आफन्तले घटनाबारे साँझ ६ः४० बजे प्रहरी […]
पुरा पढ़नुश