बारामा भन्सार छली ल्याइएका ७ लाख ९५ हजारभन्दा बढीका सामान तथा सवारीसाधन बरामद
बारा ,४ असोज ।सशस्त्र प्रहरी बल, नेपालले बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुरस्थित सीमा क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको सामान तथा सवारीसाधन बरामद गरेको छ। मिति २०८३ असोज ४ गते सशस्त्र प्रहरी बल, नेपाल बीओपी बरैनियाबाट खटिएको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कुरकुरे, सुर्ती, जुत्ता, लत्ताकपडालगायतका सामान बरामद गरेको हो। टोलीले […]
पुरा पढ़नुश