पाँच करोड ४० लाख ठगी आरोपमा ७० वर्षीय किरण वैद्य पक्राउ
काठमाडौं,२ असोज । ठगी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ घर भई बस्दै आएका ७० वर्षीय किरण वैद्य रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका–१, नक्सालबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार भक्तपुरको साविक ताथली गाविस–६ (हाल चाँगुनारायण नगरपालिका–२) स्थित कित्ता नम्बर २७ […]
पुरा पढ़नुश