मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री महतोद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण
वीरगञ्ज, भदौ २२ । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले जिल्ला प्रहरी कार्यालय पर्साको भ्रमण तथा अवलोकन गरेका छन्। मन्त्री महतोले कार्यालयको विभिन्न शाखा तथा कार्यसम्पादन अवस्थाबारे जानकारी लिनुका साथै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा प्रहरी परिचालन सम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए। भ्रमणका क्रममा प्रहरी अधिकारीहरूले जिल्लाको समग्र […]
पुरा पढ़नुश