पर्सामा ब्राउन सुगरसहित दुई जना पक्राउ
वीरगञ्ज, असार ८ ।पर्सामा लागू औषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी ईनर्वा र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा विशेष चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट १ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर बरामद […]
पुरा पढ़नुश