अभिनेत्री करिष्मा मानन्धरले पुस्तकालय खोल्ने

काठमाडौं, ५ साउन । अभिनेत्री करिष्मा मानन्धरले पुस्तकाल खोल्ने भएकी छिन् ।   ललितपुर, गोदाबरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन ।   त्यसका लागि आफुसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन् । ‘सानो सोच, एउटा सानो सोच आएको छ, स्यानो पुस्तकालय बनाउने, गोदावरी बाट सुरु गरौं कि, […]

पुरा पढ़नुश

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निःशुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न ।

रसीद आलम,बिरगंज ,५ साउन । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा बिरगंज सामुदायिक आँखा अस्पतालको बिशेष सहयोगमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१ स्थित शान्ति टोलमा बिहीबार निःशुल्क आँखा चेकजाँच कार्यक्रम गरिएको समुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी गराएका छन् । सो […]

पुरा पढ़नुश

सुन प्रकरणको अनुसन्धान स्वतन्त्र रूपमा निष्कर्षमा पुग्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ५ साउन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन्।   बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका हुन्।   अनुसन्धानलाई गम्भिरतापूर्वक अगाडि बढाउने उनले बताए । ‘अनुसन्धानको बारेमा यो घटना घटे पनि, नघटे पनि जुन घटना हुन्छ। […]

पुरा पढ़नुश

समर्थन मूल्यमा बिक्री भएन धान, किसान सकसमा

  बारा, ५ साउन । सरकारले धानको सर्मथन मूल्य तोके पनि बारा जिल्लामा भने धान खरिदकर्ता र किसानहरु दुविधामा परेका छन ।   सरकारले धान खरिदकर्ता सहकारी र ब्यापारीहरुलाई अनुदान नदिएसम्म समर्थन मूल्यमा धान किन्न नसकिने बारा जिल्लाका धान खरिदकर्ताहरुले बताएका छन ।   हालैमात्र सरकारले मोटा प्रजातिका धानहरु, बिजी, राधा ४, सारो, सोनाको खरिद समर्थन […]

पुरा पढ़नुश

राप्रपा नेपालले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने

काठमाडौं, ५ साउन । आज काठमाडौंमा राप्रपा नेपालले बिरोध प्रदर्शन गर्ने भएको छ ।   संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित बिरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन ।   भद्रकालिमा भेला भई न्युरोड, असन हुदैँ रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् ।   भ्रष्टचार बिरोधी तथा सुशाषनको पक्षमा, […]

पुरा पढ़नुश

वडा प्रहरी कार्यालय विर्ताद्वारा ६ लाख ५० हजार भन्दा बढीका भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद।

रसीद आलम, बिरगंज ,४ साउन । भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने वडा प्रहरी कार्यालय विर्ताले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ्। पर्दाको कपडा- २४० पिस, कुर्ता सुरवाल-७६ पिस, सुती साडी- १५ पिस, नाईटी-२५ पिस,कुर्ता सुरवालको थान कपडा- १०३ मिटर,सर्टको थान कपडा-१३९ मि., सर्टको रोल कपडा-४१० […]

पुरा पढ़नुश

प्रहरी चौकी ईनर्वाद्वारा भन्सार छली ल्याएको विभिन्न किसिमका सामानहरु पक्राउ ।

रसीद आलम,बिरगंज ,४ साउन । भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु प्रहरी चौकी ईनर्वा पर्साको टोलीले बरामद गरेको पर्सा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साडी-४५ पिस, मोबिल-२० लिटर,कुर्ता सुरवाल- २२ पिस,पास्ता-२० के.जी.र कस्तुरी मदिरा-२ कार्टुन बिहीबार भन्सार छली चोरी पैठारी गरी भित्र्याईएको अवस्थामा पक्राउ गरिएको हो। उक्त बरामद गरीएको […]

पुरा पढ़नुश

महिला बिश्वकप फुटबल उदघाटन हुनु अघि न्युजिल्याण्डमा गोली हानाहान, तीनको मृत्यु

वेलिंगटन, ४ साउन । न्यूजिल्याण्डको अकल्याण्डमा गोली चलेको घटना सार्वजनिक भएको छ ।   न्यूजिल्याण्डको अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । साे गाेलीकाण्डका अपराधीकाे पनि मृत्यु भएकाे छ । न्युजिल्यान्ड प्रहरीले बिहीबार मध्य अकल्याण्डमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र कैयौं घाइते भएको बताएको छ ।   प्रहरीले एक विज्ञप्तिमा […]

पुरा पढ़नुश

चीनमा अत्याधिक गर्मीले तोडयो रेकर्ड

बेइजिङ, ४ साउन । चीनमा यतिबेला निकै गर्मी छ । जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ ।   चीनले देशमा ५२.२ डिग्री सेल्सियस (१२६ डिग्री फारेनहाइट) रेकर्डकाे उच्च तापक्रम रिपोर्ट गरेको छ। ५० भन्दा माथिको तापक्रम चर्को हुने निश्चित छ। यस्तो अवस्थामा चीनका जनताले कस्तो गर्मीको सामना गरिरहेका छन् ? यो अनुमान गर्न […]

पुरा पढ़नुश

ठगी गरेको आरोपमा मोदी इन्स्टिच्यृटका संचालक भारतीय नागरिक पक्राउ

पर्सा, ३ साउन । बीरगन्ज महानगरपालिकाबाट बितरण हुने छात्रबृति दिलाइ दिने भन्दै ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । मोदी इन्स्टिच्यृट एन्ड ट्रे्निङ सेन्टरका सञ्चालक राहुलकुमार मोदीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बीरगन्ज महानगरपालिकाले जनाएको छ ।   नगर प्रमुख राजेशमान सिंहले बीरगन्ज महानगरपालिका –६ स्थित मोदी इन्स्टिच्युट एन्ड ट्रेनिङ सेन्टरका […]

पुरा पढ़नुश