प्रतिबन्धित लागु औषध सहित पर्सामा एक जना मानिस पक्राउ ।
रसीद आलम,पर्सा ,३ साउन । वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थितमा प्रहरी चौकी गण्डकबाट खटिएको चेकिङ टोलीले मंगलवार साझ ४:३० बजेको समयमा बिरगंजबाट हेटौडातर्फ जाँदै गरेको सार्वजनिक बसलाई रोकि चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला चितवन खैरनी नगरपालिका वडा २ पर्सा बस्ने वर्ष २० को सुनिल विकलाई शंका लागी खानतलासी गर्दा निजको कम्मरमा लुकाई […]
पुरा पढ़नुश