लागुऔषध संजालमाथि सशस्त्र प्रहरीको कडा प्रहार : भारत–नेपाल मैत्री बसबाट गाँजा बरामद, चालकसहित ४ जना पक्राउ
वीरगञ्ज, ३ वैशाख । लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै सशस्त्र प्रहरी बल नेपालले पर्सामा ठूलो सफलता हासिल गरेको छ। भारत–नेपाल मैत्री बस सेवामार्फत ओसारपसार हुँदै आएको लागुऔषध गाँजा बरामद गर्दै बस चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीको निर्देशनमा सञ्चालन भइरहेको विशेष लागुऔषध […]
पुरा पढ़नुश