मधेस प्रदेशको बैठक अपरान्ह २ बजे

जनकपुर, २ फागुन । मधेस प्रदेशको प्रदेशसभा बैठक आज अपरान्ह २ बजेका लागि आह्वान गरिएको छ।   सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । गत ४ माघमा  प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। जुन […]

पुरा पढ़नुश

‘भ्यालेन्टाइन डे’मा कार्कीको ‘आभारी छु’ गीत सार्वजनिक

काठमाडौं, २ फागुन । आनन्द कार्की, बिगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सम्मानित ब्यक्तित्व हुन । उनै सदबहार बरिष्ठ गायक कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ।   ‘भ्यालेन्टाइन डे’ को अवसरमा प्रेमी प्रेमिकाका प्रति समर्पित गर्दै नयाँ गीत ‘आभारी छु’ सार्वजनिक गरेका छन । उनले यो गीत आफनै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका […]

पुरा पढ़नुश

भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा,बालाजु क्षेत्र तनावग्रस्त ।

काठमाडौं, १ फागुन यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । यातायात मजदुरहरूले सोमबार साँझ विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुन्डागर्दी गरेकोले आफूहरु सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजुर संघ र अखिल नेपाल यातायात मजदुर संघद्वारा […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा अपहरण लुटपाट गर्ने ८ जनालाई हतियार सहित पक्राउ।

रसीद आलम।बिरगंज ,फागुन १।अपहरण तथा लुटपाट गर्ने आठ जना ब्यक्तिहरुलाई हतियार सहित पर्सा प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.६ रेल्वे सडकखण्डबाट मिति २०७९।१०।२६ गते पेस्तोल देखाइ अपहरण गरी वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा स्थित एकान्त ठाउँमा लगी विशाल कुमार पटवाको साथमा भएको नगद नेपाली रू.६,५०,०००।– ( छ लाख पचास […]

पुरा पढ़नुश

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको शिष्टाचार भेटवार्ता।

काठमाडौं, १ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवास पुगेका विदेश सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । यसअघि उनले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग भेटवार्ता गरेका थिए । सो क्रममा नेपालको विकास र कनेक्टिविटीको विषयमा छलफल भएको मन्त्री […]

पुरा पढ़नुश

फर्पिङ नाकाबाट चल्ने सवारीसाधन सञ्चालनमा रोक।

काठमाडौं, १ फागुन । काठमाडौंको फर्पिङ नाका भएर चल्ने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । फर्पिङ नाकाबाट सिस्नेरी र फाखेल हुँदै हेटौंडातर्फ जाने र आउने दुवै तर्फका सवारीसाधन संचालनमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार सडक कालोपत्रेका कारण सो नाका भएर चल्ने सवारीसाधन सञ्चालनमा सोमबारदेखि रोक लगाइएको हो […]

पुरा पढ़नुश

नेपाल सरकारले टर्कीलाई पठायो २१ टन राहत सामग्री।

युगलकिशोर श्रीवास्तव ।काठमाडौं, १ फागुन । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज दिउँसो पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार गत ०६ फेब्रुअरी २०२३ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछिको राहत र पुन:स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले उक्त […]

पुरा पढ़नुश

भारत पठाउन लागेको ४८ वटा गाई गोरु प्रहरीको नियन्त्रणमा

युगलकिशोर श्रीवास्तव । महोत्तरी, १ फागुन । भारततर्फ लैजादै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । सम्सीस्थित दशगजाबाट डोरयाउदै लगिरहेको अवस्थामा एक जना व्यक्तिसहित ४८ वटा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा  सम्सी –७ का १८ वर्षीय गुफरान सेख रहेका […]

पुरा पढ़नुश

पेरिसडाँडामा मनायो माओवादीले जनयुद्ध दिवस ।

काठमाडौं, १ फागुन नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ ।   पेरिसडाँडामा आयोजित बिशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बिशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाईएको हो ।   सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको तस्विरमा माल्यापर्ण गरेका […]

पुरा पढ़नुश

नेपालको तिनदिने भ्रमणमा भारतीय बिदेश सचिव, प्रधानमन्त्रिलाई भारत भ्रमणको निम्तो दिने।

काठमाडौं, १ फागुन । तीन दिने नेपाल भ्रमणका लागि भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन ।   परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका बिदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सोमबार र मंगलबार उनले प्रधानमन्त्री देखी राजनीतिक […]

पुरा पढ़नुश