सामुदायिक सेवा केन्द्र छपकैया-२ को आयोजना तथा जिल्ला बिपत व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय पर्साको सहयोगमा न्यानो कम्बल बितरण ।

बिरगंज , माघ १ ,रसीद आलम । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला बिपद व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय पर्साको विशेष सहयोगमा गरिब बिपन्न बर्गलाई न्यानो कम्बल बितरण गरिएको छ। पर्सा जिल्ला बि.म.न.पा.वडा -२ छपकैया स्थित श्रीराम हलको प्राङ्गणमा  गरिब बिपन्न परिवारहरुलाई १०० थान […]

पुरा पढ़नुश

कर्णालीमा माघि मनाउने अचम्मका शैली।

सुर्खेत , १ माघ ।कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा माघी मनाउने अचम्मका चलन प्रचलनमा रहेका छन् । कत्तै सिस्नुले हानाहान गरेर गरेर माघी मनाइन्छ भने कत्तै रातभरि जाग्राम बसेर मनाउने गरिन्छ । बिभिन्न जाती अनुसारको चलन चल्तीमा रहेको यस क्षेत्रमा जानकारहरु बताउँछन् । जाजरकोट , रुकुम पश्चिम , सल्यानमा सिस्नु हानाहान गरेर माघि मनाइन्छ […]

पुरा पढ़नुश

राष्ट्रपति भण्डारीले गरिन ,सुनसरीका धार्मिक स्थलको दर्शन।

  विराटनगर, १ माघ राष्ट्रपति बिधादेवी भण्डारीले सुनसरीमा रहेका धार्मिक स्थलमा दर्शन गरेकी छिन् । मकर सङ्क्रान्तिको अवसर पारेर नेपाली सेनाको हेलिकप्टरबाट आएकी राष्ट्रपतिले धार्मिक स्थल वराहक्षेत्र मन्दिर दर्शन गर्दै सप्तकोसी र कोका कौशिकी खोलाको सङ्गम स्थलमा स्नान गरेकी हुन् । उनले वराहक्षेत्र भित्रका विभिन्न मठमन्दिर प्रवेश गर्दै दर्शन गरेकी थिइन् । वराहक्षेत्र मन्दिरमा एक […]

पुरा पढ़नुश

पुर्वराजाद्धारा बिमान दुर्घटना प्रति शोक ब्यक्त

काठमाडौं, १ माघ पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । पुर्व राजाका शाहका सम्वाद सचिवालयका फणिराज पाठकले जारी गरेको बिज्ञप्ति अनुसार शाहले विमान दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदनासमेत व्यक्त गरिेएको छ । यति एअरलाइन्सको बिमान पोखराको सेती खोचमा आज बिहान दुर्घटना भएको थियो ।

पुरा पढ़नुश

पोखरा बिमान दुर्घटनामा पुर्व प्रधानमन्त्री ओलीद्धारा दुःख ब्यक्त।

काठमाडौं, १ माघ पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु,’ ओलीले भनेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण […]

पुरा पढ़नुश

लमजुङका सबै क्रसर उद्योग बन्द।

लमजुङ १ माघ गृह मन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै लमजुङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । सोहीअनुरुप जिल्लाका सबै क्रसर […]

पुरा पढ़नुश

आज माघे संक्रान्ति, सार्वजनिक बिदा।

बिरगंज , १ माघ आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने […]

पुरा पढ़नुश

चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्युः डब्लूएचओले माग्यो थप तथ्यांक

एजेन्सी बेइजिङ, १ माघ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले शनिबार चीनलाई आफ्नो कोभिड अवस्थाको बारेमा थप तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ । बेइजिङले एक महिनामा करिब ६० हजार जनाको मृत्यु कोभिड–सम्बन्धि समस्याका कारण रिपोर्ट गरेपछि  डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओवेईसँगको कुराकानीमा उक्त आह्वान गरेका हुन्। ‘डाक्टर टेड्रोसले चीनको […]

पुरा पढ़नुश

भन्सार छली ल्याएको ४१ थान मोबाइलसहित फर्पिङबाट दुई जना पक्राउ।

  काठमाडौं, ३० पुस भन्सार छली लुकाई छिपाई ल्याएको ४१ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत घर भएका ३७ वर्षीय दिलीप पवारसहित दुई जनालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८९९ नम्बरको टाटा सुमोलाई […]

पुरा पढ़नुश

जिल्ला बिपत व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय पर्साको विशेष सहयोगमा न्यानो कम्बल बितरण।

रसीद आलम।बिरगंज ,पर्सा ,पुस ३० ।  जिल्ला बिपत व्यास्थापन समिति र जिल्ला प्रशासन कार्यालय पर्साको विशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बि.म.न.पा.वडा नं. १ बजार  छपकैया स्थित गरीब बिपन्न(डोम) बस्तीका  गरिब बिपन्न परिवारहरुलाई न्यानो कम्बल- ७५ थान बितरण गरिएको छ । […]

पुरा पढ़नुश