रास्वपा देशकै ठूलो दल, बालेन्द्र साह शक्तिशाली प्रधानमन्त्री बन्ने तयारीमा — दुई तिहाइका लागि मात्र २ सिट अपुग
काठमाडौं ,२८ फागुन । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशकै सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । स्पष्ट बहुमतसहित रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) नयाँ सरकार गठनको तयारीमा जुटेका छन्। निर्वाचन परिणामअनुसार रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ । यससँगै प्रतिनिधिसभामा रास्वपाका […]
पुरा पढ़नुश