ठेलामा शव बोकेर पोस्टमार्टम पठाएपछि प्रहरीमाथि कारबाही, सई निलम्बित
बिहार , १९ असोज । भारत बिहार मोतीहारीमा सडक दुर्घटनामा मृत्यु भएका युवकको शव प्रहरीले एम्बुलेन्स वा शववाहनको सट्टा ठेलामा राखेर अस्पताल पठाएको घटना सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी प्रशासनले तत्काल कारबाही गरेको हो। बिहारको रघुनाथपुर बस स्ट्यान्डनजिकै शनिबार बसको ठक्करबाट तुरकौलिया पश्चिमी पञ्चायतअन्तर्गत मठवा […]
पुरा पढ़नुश