जितिया पर्वमा नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
बारा,१८ असोज । जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा बारा देवताल गाउँपालिकामा दुई बालिकाको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ असोज १७ गते साँझ करिब ५ः३५ बजे देवताल गाउँपालिका–६ जबका स्थित राजेन्द्र कुर्मीको माछा पोखरीमा महिला तथा बालबालिकाहरू जितिया पर्वका अवसरमा नुहाइरहेका बेला दुई बालिका बेपत्ता भएको खबर प्राप्त भएको थियो। […]
पुरा पढ़नुश