बारा प्रहरीले चोरीको मोटरसाइकलसहित युवकलाई पक्राउ गर्यो
बारा, २२ कार्तिक । बारा प्रहरीले काठमाण्डौबाट चोरी भएको मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार जिल्ला नुवाकोट तारकेश्वर गाउँपालिका–३ बस्ने विनोद श्रेष्ठको नाममा दर्ता रहेको बा.प्र.०२-०४० प ४५६७ नम्बरको २२० सिसी क्षमताको बजाज कम्पनीको पल्सर मोटरसाइकल मिति २०८२ साल जेठ २५ गते दिउँसो करिब ३ बजे काठमाडौंको कीर्तिपुर नगरपालिका–६ मञ्जुश्री पार्कमा पार्किङमा राखिएको […]
पुरा पढ़नुश