नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आठौं अधिवेशनबाट यादव अध्यक्षमा निर्विरोध निर्वाचित
वीरगञ्ज, कार्तिक २५ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला कार्य समिति पर्साको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ । निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा सुरेन्द्र प्रसाद यादव, उपाध्यक्षमा प्रदिप कुमार साह कानु, कोषाध्यक्षमा जितेन्द्र प्रसाद, सचिवमा जादोलाल साह कानु, सह–सचिवमा नागेन्द्र […]
पुरा पढ़नुश