४७ वर्षपछि फरार कसूरदार पक्राउ
स्याङ्जा, २० कार्तिक। ४७ वर्षदेखि फरार रहेका एक कसूरदार अखेर प्रहरीले पक्राउ गरेको छ। स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–७ कल्लेरीका लालबहादुर राना (लाल ब. राना) लाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेसन टोलीले मिति २०८२ साल कात्तिक १७ गते पक्राउ गरेको हो। प्रहरीका अनुसार मिति २०३५ साल बैशाख १५ गते राति स्याङ्जा जिल्लाको साविक पेलाकोट […]
पुरा पढ़नुश