पेट्रोलियम पदार्थ अवैध बिक्री गरेको आरोपमा ४ जना मकवानपुर प्रहरीको नियन्त्रणमा । 

 मकवानपुर, १६ कार्तिक । नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गर्ने कार्यमा संलग्न ४ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार कार्तिक १६ गते साँझ करिब ४:३० बजेको समयमा नेपाल आयल निगम अम्लेखगञ्ज डिपोबाट थानकोट काठमाडौँतर्फ गइरहेको ना.४.ख ९३७७ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जय […]

पुरा पढ़नुश

मितेरी पुलदेखि सरसफाइ, हरियाली र सौन्दर्यकरण अभियानको शुभारम्भ

वीरगञ्ज, १६ कार्तिक। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ मितेरी पुल क्षेत्रलाई स्वच्छ, हराभरा र आकर्षक बनाउने उद्देश्यले सरसफाइ तथा सौन्दर्यकरण अभियानको शुभारम्भ गरिएको छ। यो अभियान वीरगञ्ज महानगरपालिकाको कार्यालय, सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण हे.क्वाटर वीरगञ्ज, र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०, वीरगञ्जको संयुक्त आयोजनामा सुरु गरिएको हो। अभियान अन्तर्गत मितेरी पुल […]

पुरा पढ़नुश

कौडा खेल्दा ६ जना पक्राउ, रु. १ लाख ७२ हजारभन्दा बढी नगद बरामद

काठमाडौं, १६ कात्तिक । जिल्ला काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ महादेवस्थानस्थित एक घरमा पैसाको हारजित हुने गरी सट्टेवाजी कौडा खेलिरहेको अवस्थामा ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक १६ गते राति करिब २:०० बजे, प्राप्त गोप्य सूचनाको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उक्त घरमा छापा मार्दा ६ जनालाई नगद रु. […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल नेपालको आवश्यकता किन?

(देशको सुरक्षा र विपद् व्यवस्थापनमा अपरिहार्य शक्ति : सशस्त्र प्रहरी बल नेपालको आवश्यकता) काठमाडौँ ,१५ कार्तिक । देशको सुरक्षा, स्वाभिमान र जनताको सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको भूमिका अतुलनीय र अपरिहार्य बनिसकेको छ। सशस्त्र प्रहरी बल केवल सुरक्षाको बल मात्रै नभई, विपद् व्यवस्थापन, उद्धार, सीमा सुरक्षादेखि लिएर जनताको जिउ–धनको रक्षा गर्न अग्रपंक्तिमा खटिने एक जिम्मेवार […]

पुरा पढ़नुश

गोल्डेन भन्ने शिवम साह कानु हत्या प्रकरणका आरोपीहरू पुर्पक्षका लागि कारागार चलान

वीरगञ्ज, १५ कार्तिक । जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१० का गोल्डेन भन्ने शिवम साह कानुको हत्यामा संलग्न पक्राउ परेका प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गत २०८२ साल असोज १४ गते राति करिब ११:३० बजे वीरगञ्ज–१० स्थित गीता मन्दिर सडक छेउमा लागेको गहवामाई मेला(दशै )मा साहमाथि कुटपिट तथा चक्कु प्रहार गरी हत्या गरिएको थियो […]

पुरा पढ़नुश

अध्यक्ष केपी शर्मा ओलीको आह्वान : “जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर— एमालेमा फर्किनुस्”

काठमाडौं, १४ कार्तिक । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देश जारी गर्दै विगतमा पार्टीको निर्माण र सुदृढीकरणमा योगदान पुर्‍याएका सबै नेता–कार्यकर्तालाई पुनः एमालेमा फर्किन आह्वान गरेका छन्। अध्यक्ष ओलीले आफ्नो सन्देशमा नेकपा (एमाले)लाई “जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार” भन्दै, पार्टीको जग बसाल्न तीन पुस्ताले […]

पुरा पढ़नुश

बर्दिवासमा ‘Building Electrician Level-1’ तालिम सम्पन्न

महोत्तरी, १४ कार्तिक । निर्मल लामा बहुप्राविधिक शिक्षालयको सहकार्यमा नं. ३९ रिजर्भ गण बर्दिवास, महोत्तरीमा सञ्चालन गरिएको ‘Building Electrician Level-1’ तालिम शुक्रबार सम्पन्न भएको छ। उक्त तालिमको समापन कार्यक्रम नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि ढकालले तालिममार्फत सिकेका सीपलाई व्यवहारमा […]

पुरा पढ़नुश

पेस्तोल लुटपाट तथा बिक्री वितरणमा संलग्न ५ जना पक्राउ

काठमाडौँ, १४ कार्तिक । सुरक्षाकर्मीको हातहतियार लुटपाट गरी बिक्री वितरणमा संलग्न पाँच जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८२।०५।२४ गतेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हातबाट लुटिएको पेस्तोल र गोली गड्डा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सो घटनामा संलग्न पाँच जनालाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको […]

पुरा पढ़नुश

हराएको सुनका गरगहाना प्रहरीद्वारा फेला, सम्बन्धित धनीलाई जिम्मा

बिरगंज, १४ कार्तिक । पर्सा प्रहरीले हराएको सुनका गरगहाना र नगद रकम फेला पारी सम्बन्धित धनीलाई जिम्मा दिएको छ। वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई टोलकी ४७ वर्षीया रोशनी मानन्धरले मिति २०८२।०७।१२ गते इ–रिक्शामा यात्रा गर्ने क्रममा आफ्नो लेडिज पर्स छुटाएको जानकारी दिएकी थिइन्। उक्त पर्समा सुनको सिक्री लकेट सहित १ थान, कानको टप २ […]

पुरा पढ़नुश

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ

वीरगंज, १३ कार्तिक । कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र रु. १० हजार जरिवाना सजाय तोकिएका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१७ अलौ निवासी २५ वर्षीय साहजिम मियाँ अन्सारी रहेका छन्। उनी २०७८ साल वैशाख ३ गते साँझ करिब ५ बजेको समयमा दाइजोको विषयलाई लिएर आफ्नी श्रीमती रबिना […]

पुरा पढ़नुश