पर्सामा सशस्त्र प्रहरीद्वारा ८ लाखभन्दा बढीका अवैध सामान बरामद
वीरगञ्ज,५ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले पर्साका सीमा क्षेत्रमा भन्सार छली गरी ओसारपसार गरिएका ८ लाख ५ हजार ९ सय रुपैयाँ बराबरका अवैध सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ ५ गते सीमा क्षेत्रमा गरिएको चेकजाँच तथा गस्तीका क्रममा प्रतिबन्धित ब्रोइलर […]
पुरा पढ़नुश