मकवानपुरमा उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ सवार स्कारपियो दुर्घटना, एक महिलाको मृत्यु

हेटौंडा ,२ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मंगलबार बिहान करिब ७ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल […]

पुरा पढ़नुश

उत्कृष्ट कार्यसम्पादनका लागि सशस्त्रका दुई अधिकारी सम्मानित, डीएसपी अधिकारी र इन्स्पेक्टर वाईवा ‘Best Integrity Award’ बाट सम्मानित

वीरगञ्ज, २ भदौ । वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज, पर्साले आयोजना गरेको ‘Best Integrity Award Program–२०८३’ अन्तर्गत सशस्त्र प्रहरी बल, नेपालका दुई अधिकारी उत्कृष्ट कार्यसम्पादन तथा जिम्मेवारीप्रतिको इमानदारीका लागि सम्मानित भएका छन्। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल वीरगञ्ज गुल्मका प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारी र सशस्त्र प्रहरी बल, नेपाल बीओपी प्रसौनी भाट्टाका सशस्त्र प्रहरी […]

पुरा पढ़नुश

धादिङको गजुरीमा सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

धादिङ ,१ भदौ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ। सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण राजमार्गमा सवारी आवागमन पूर्णरूपमा प्रभावित बनेको थियो। सम्बन्धित निकायको पहलमा पहिरो हटाएपछि सडक खुलाइएको र अहिले राजमार्गमा […]

पुरा पढ़नुश

ट्रकको ठक्करबाट स्कुटर चालक ६२ वर्षीया सावित्री देवी सापकोटाको मृत्यु

कैलाली,१ भदौ  । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। आज बिहान करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.प्र.०१०१० प ००४५ नम्बरको ईभी स्कुटरलाई ठक्कर दिएको हो। ट्रक नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका–१६ डण्डाका २६ वर्षीय दिनेश गिरीले चलाएका थिए […]

पुरा पढ़नुश

अवैध रूपमा बालुवा उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा

वीरगञ्ज,१ भदौ  । पर्सामा अवैध रूपमा बालुवा उत्खनन गरी ढुवानी गर्ने तयारीमा रहेका दुईवटा ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०८३/०५/०१ गते पर्सागढी नगरपालिका–३ भेडहास्थित सबैया साझेदारी वन क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको टोली र सब–डिभिजन वन कार्यालय, सबैयाबाट खटिएको संयुक्त गस्ती टोलीले अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा दुईवटा […]

पुरा पढ़नुश

अस्पष्ट नम्बर प्लेट भएका सवारीमाथि ट्राफिक प्रहरीको कडाइ

वीरगञ्ज ,३१ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अस्पष्ट तथा नबुझिने नम्बर प्लेट राखेर सञ्चालन गरिएका सवारीसाधनमाथि निगरानी तथा कारबाहीलाई तीव्रता दिएको छ। कारबाहीका क्रममा अस्पष्ट नम्बर प्लेट भएका सवारीसाधनका चालकलाई नयाँ तथा स्पष्ट नम्बर प्लेट राख्न लगाई आवश्यक सम्झाइबुझाइपछि छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ। सवारीसाधनको नम्बर प्लेट स्पष्ट नहुँदा सवारीको […]

पुरा पढ़नुश

वीरगञ्जमा अवैध औषधिसहित सञ्चालक राजेश यादवलाई पक्राउ, ४ लाख १९ हजारको औषधि बरामद

वीरगञ्ज ,३१ साउन । पर्सा प्रहरीले वीरगञ्जमा अवैध रूपमा बिक्री–वितरण भइरहेको औषधिसहित एक जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३/०४/३१ गते दिउँसो करिब ३ बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित A.B. Carriers मा अवैध औषधि बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरीको विशेष टोलीले गोदाममा चेकजाँच गर्दा ठूलो परिमाणमा विभिन्न औषधि फेला पारेको हो। प्रहरीले […]

पुरा पढ़नुश

हुण्डी कारोबारको रकम बरामद गराउन सफल प्रहरी सहायक हवल्दार शेष सदाम ‘Police of the Month’ घोषित

काठमाडौं,३१ साउन  । स्रोत नखुलेको हुण्डी रकम बरामद गरी कारोबारमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा कार्यरत प्रहरी सहायक हवल्दार शेष सदामलाई २०८३ साल श्रावण महिनाको ‘Best Police of the Month’ घोषणा गरिएको छ। मिति २०८३/०४/२६ गते दिउँसो करिब १ः४० बजे काठमाडौं महानगरपालिका–१४, कुलेश्वरस्थित फलफूल मण्डीमा स्रोत […]

पुरा पढ़नुश

खैरो हेरोइनसहित बिरगंजबाट दुई जना पक्राउ

वीरगञ्ज,३१ साउन  । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले ५०.७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। मिति २०८३ साल साउन ३१ गते वीरगञ्ज महानगरपालिका–१५ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पर्साका दुई युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–४ का २४ वर्षीय सम्साद देवन र बिन्दवासिनी गाउँपालिका–५ का […]

पुरा पढ़नुश

भन्सार छली ल्याइएका ४ लाख ७८ हजार रुपैयाँ बराबरका सामान बरामद

वीरगञ्ज,३१ साउन  । पर्सा प्रहरीले भन्सार छली चोरी–तस्करी गरी नेपाल भित्र्याइएका करिब ४ लाख ७८ हजार ८ सय रुपैयाँ बराबरका लत्ताकपडा, खाद्यान्न तथा विभिन्न सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइबाट खटिएको विशेष प्रहरी टोलीले २०८३ साल साउन ३० गते विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा उक्त सामान बरामद […]

पुरा पढ़नुश