बाराको छातापिपरामा छापा: १० लाख बढीको अवैध दूध पाउडर र सुटिङ कपडा बरामद
बारा, ३० साउन। सशस्त्र प्रहरी बल, नेपाल र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–८, छातापिपरास्थित एक घरमा छापा मारेर भन्सार छली अवैध रूपमा भण्डारण गरिएका करिब १० लाख ५ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। विशेष सूचनाका आधारमा मिति २०८३/०४/३० गते संयुक्त टोलीले उक्त घरमा छापा मार्दा Spray Dried Milk […]
पुरा पढ़नुश