स्रोत नखुलेको ८१ लाख रुपैयाँसहित कुलेश्वरबाट एक जना पक्राउ

काठमाडौं, २७ साउन । स्रोत नखुलेको नेपाली तथा भारतीय नगदसहित काठमाडौंमा एक जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१४, कुलेश्वरस्थित फलफूल मण्डीमा रहेको आँचल फ्रुट सेन्टर मा स्रोत नखुलेको हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पसलमा छापा मारेको हो। प्रहरी वृत्त कालीमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा, कालीमाटी शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार […]

पुरा पढ़नुश

पर्सामा लैङ्गिक हिंसा नियन्त्रणका लागि सरोकारवालाबीच अन्तरक्रिया

वीरगञ्ज, २७ साउन । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा लैङ्गिक हिंसा नियन्त्रण तथा न्यूनीकरणका विषयमा जिल्ला स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुधबार दिउँसो करिब ३ बजे जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको अध्यक्षता रहेको थियो। कार्यक्रममा जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिका प्रतिनिधि, जिल्ला […]

पुरा पढ़नुश

विपद् व्यवस्थापनदेखि समाजमा शान्ति स्थापनासम्म स्वयंसेवकको भूमिका महत्वपूर्ण : डीआईजी भट्ट

रसीद आलम पर्सा, २७ साउन । विपद् व्यवस्थापन, उद्धार तथा समाजमा शान्ति र सुरक्षा कायम गर्न स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण रहेको सशस्त्र प्रहरी बल, मधेस प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णु प्रसाद भट्टले बताएका छन्। सखुवा प्रसौनी गाउँपालिका र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको समन्वय तथा सहकार्यमा सञ्चालित ‘विपद् स्वयंसेवक परिचालन […]

पुरा पढ़नुश

एकैदिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति चोरीका सामानसहित पक्राउ

काठमाडौं, २७ साउन । ललितपुरमा एकैदिन विभिन्न पाँच स्थानमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले चोरीका सुनचाँदीका गरगहना, नगद तथा अन्य सामानसहित ३३ वर्षीय सुरज महर्जनलाई पक्राउ गरेको हो। ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरमा गत साउन २२ गते बिहान करिब ८ बजे चोरी भएको थियो। चोरीको घटनापछि प्रहरीले घटनास्थल तथा आसपासका […]

पुरा पढ़नुश

रौतहटमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, वडाध्यक्षसहित दुई जना पक्राउ

रौतहट, २६ साउन । रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्। मौलापुर नगरपालिका–३ स्थित विद्युत् कार्यालयनजिक मौलापुर–जयनगर सडकखण्डमा २०८२ साल असार ६ गते दिउँसो करिब १:४० बजे दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरीले चलाएको ना.२५ […]

पुरा पढ़नुश

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष निगरानी तथा सूचनाका आधारमा कारबाही गर्दै १०५ किलो लागुऔषध गाँजा बरामद गरेको हो। […]

पुरा पढ़नुश

पर्सा प्रहरीको अवैध रकम कारोबारमाथि कडा प्रहार, स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना पक्राउ

वीरगञ्ज,२६ साउन । पर्सा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रकम कारोबार तथा शंकास्पद आर्थिक गतिविधिमाथि निगरानी र कारबाहीलाई तीव्रता दिँदै ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको नेतृत्वमा अवैध रकम […]

पुरा पढ़नुश

मधेश प्रदेश प्रहरी प्रमुख अधिकारीद्वारा समसामयिक विषयमा निर्देशन सम्बोधन

जनकपुरधाम, साउन २५ । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीले प्रदेश प्रहरी मातहतका विभिन्न कार्यालयका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन तथा सम्बोधन गर्नुभएको छ। मिति २०८३ साल साउन २५ गते भर्चुअल माध्यमबाट आयोजित निर्देशन सम्बोधन कार्यक्रममा मधेश प्रदेश प्रहरी मातहतका कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रदेश प्रहरी प्रमुख […]

पुरा पढ़नुश

बारामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा, २५ साउन । बाराको फेटा गाउँपालिका–७ कुकुरभुक्कामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा फेटा गाउँपालिका–७ निवासी लक्ष्मी साह तेलीका छोरा १८ वर्षीय गणेश साह तेली रहेका छन्। बारा प्रहरीले जनाएको अनुसार सोमबार करिब १२ बजे स्थानीय रुप नारायण साह कानुको घरमा शिवगुरुको पूजा आयोजना हुने भएकाले भजन बजाउनका लागि स्थानीय […]

पुरा पढ़नुश

प्रहरी वरिष्ठ नायव निरीक्षक चक्रबहादुर पुजारा ‘पुलिस अफ द मन्थ’ घोषित

वीरगञ्ज,२५ साउन  । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्तामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक चक्रबहादुर पुजारा २०८३ साल असार महिनाको ‘POLICE OF THE MONTH’ घोषित हुनुभएको छ। प्रहरी संगठनको गरिमा, अनुशासन, व्यावसायिकता तथा कर्तव्यनिष्ठालाई उच्च प्राथमिकतामा राख्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा पुजारालाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय […]

पुरा पढ़नुश