सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन समारोह सम्पन्न

ककनी, २३ कार्तिक । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (सि.सं. १७ (क)) को समापन समारोह सम्पन्न भएको छ । यूएन शान्ति स्थापना तालिम शिक्षालय, ककनीमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि महानिरीक्षक अर्यालले तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीलाई बधाई ज्ञापन गर्दै जिम्मेवारीप्रति इमानदार, अनुशासित र सेवामुखी भएर […]

पुरा पढ़नुश

सीमावर्ती किमाथांकामा सशस्त्र प्रहरीद्वारा विद्यार्थीलाई लत्ताकपडा वितरण, नेपाल–चीन सीमा अनुगमन तथा छलफल सम्पन्न

संखुवासभा, २३ कार्तिक । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ अरुण गुल्म संखुवासभाको आयोजनामा भोटखोला गाउँपालिका–१ किमाथांका स्थित हिमाल आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई लत्ताकपडा वितरण गरिएको छ। उक्त कार्यक्रम सशस्त्र प्रहरीको “सीमा वासीसँग सशस्त्र प्रहरी” अभियान अन्तर्गत आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षासंस्थाका प्रमुखहरू, स्थानीय सरोकारवालाहरू तथा चीनका समकक्षी Immigration Police र Public […]

पुरा पढ़नुश

बारा प्रहरीले चोरीको मोटरसाइकलसहित युवकलाई पक्राउ गर्‍यो

बारा, २२ कार्तिक । बारा प्रहरीले काठमाण्डौबाट चोरी भएको मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार जिल्ला नुवाकोट तारकेश्वर गाउँपालिका–३ बस्ने विनोद श्रेष्ठको नाममा दर्ता रहेको बा.प्र.०२-०४० प ४५६७ नम्बरको २२० सिसी क्षमताको बजाज कम्पनीको पल्सर मोटरसाइकल मिति २०८२ साल जेठ २५ गते दिउँसो करिब ३ बजे काठमाडौंको कीर्तिपुर नगरपालिका–६ मञ्जुश्री पार्कमा पार्किङमा राखिएको […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्सा बिरगंज गुल्मद्वारा साढे ९ लाख मूल्यको औषधिसहित बाराका एक युवक पक्राउ

वीरगञ्ज, २२ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल, पर्सा मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले करिब साढे नौ लाख रुपैयाँ बराबरको अवैध औषधिसहित एक युवकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक २२ गते प्रसीसु गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको सात जनाको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६, […]

पुरा पढ़नुश

मकवानपुरमा ३० बिगाहा क्षेत्रमा अबैध गाँजा खेती फडानी गरी नष्ट

रसीद आलम मकवानपुर, २१ कार्तिक । मकवानपुर जिल्लाको उत्तरी भेगका विभिन्न स्थानहरूमा अबैध रुपमा गरिएको गाँजा खेती फडानी गरी नष्ट गरिएको छ। प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक १७ गतेदेखि २० गतेसम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेटौडाबाट संयुक्त रूपमा खटिएको १०२ जनाको प्रहरी टोलीले उक्त अभियान सञ्चालन […]

पुरा पढ़नुश

पोखरीमा डुबी मृत्यु भएका बालकको शव पर्सा सशस्त्र प्रहरीद्वारा उद्धार

रसीद आलम,बीरगंज, कार्तिक २१ । पर्सा जिल्लाको बीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट पोखरीमा डुबी मृत्यु भएका एक बालकको शव सशस्त्र प्रहरीले उद्धार गरेको छ । सशस्त्र प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक २१ गते बिहान करिब १०:०० बजे उक्त पोखरीमा बाराको विश्रामपुर गाउँपालिका–५ मुसहरवा बस्ने कन्हाई साहका १२ वर्षीय छोरा शनि कुमार साह डुबेको जानकारी प्राप्त […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी गुल्म बीरगञ्जको विशेष अपरेसनमा लाखौंको अवैध सामान र ब्यक्ति पक्राउ । 

बीरगञ्ज, २१ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल, पर्सा मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जले विशेष अपरेसन सञ्चालन गरी लाखौं मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक २१ गते बिहान करिब ७:१० बजे जिल्ला पर्साको बीरगञ्ज महानगरपालिका–१६, ईनर्वा स्थित खेत क्षेत्रबाट भारततर्फबाट अवैध रूपमा सामान बोकी नेपालतर्फ ल्याउँदै […]

पुरा पढ़नुश

मन्त्री बब्लु गुप्ता र पर्सा क्रिकेट संघबीच खेलकुद पूर्वाधार विकासमा विस्तृत छलफल

टिबी साह क्रिकेट मैदानको मुआब्जा प्रक्रिया छिट्टै टुंग्याउने मन्त्रीको आश्वासन वीरगञ्ज, कार्तिक २० — सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहको नेतृत्वमा जेन-जी युवा र सरोकारवालाहरूको टोलीले बिहीबार मन्त्रालयमा भेट गरी खेलकुद पूर्वाधार विकासका विषयमा विस्तृत छलफल गरेको छ। छलफलका क्रममा अध्यक्ष सिंहले वीरगञ्जस्थित नारायणी रंगशालासँग जोडिएको टिबी साह […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बाराको अभियान : ११ लाख ६१ हजार बराबरको श्रोत नखुलेको रकम र अवैध सामान बरामद

बारा, कार्तिक २० गते । सशस्त्र प्रहरी बल, नेपाल बाराका प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रहरूमा सञ्चालन गरिएको विशेष निगरानी तथा चेकजाँच अभियानका क्रममा करीब ११ लाख ६१ हजार रुपैयाँ बराबरको श्रोत नखुलेको नगद र अवैध सामान बरामद गरिएको छ। बाराका विभिन्न इलाकाबाट सशस्त्र प्रहरीका विभिन्न टोलीहरूले पछिल्ला चार दिनमा गरेको […]

पुरा पढ़नुश

एम्बुलेन्समार्फत गाँजा तस्करी : चालकसहित दुई जना पक्राउ

मोरङ, कार्तिक २० । मोरङ जिल्लाको जहदा गाउँपालिका–३ बाट एम्बुलेन्समार्फत लागू औषध गाँजा ओसारपोसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १९ गते राति विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले सो स्थानमा स.१ च ६५६ नम्बरको एम्बुलेन्स जाँच गर्दा त्यसको भित्र भागमा कालो […]

पुरा पढ़नुश