अनलाइनमार्फत ठगी गर्ने गतिविधि बढ्दै, काठमाडौं प्रहरीले सर्वसाधारणलाई सावधान रहन आग्रह
काठमाडौं, २० कात्तिक । हालका दिनमा अनलाइनमार्फत ठगी गर्ने घटनामा वृद्धि भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले सर्वसाधारण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रहरीले जनाएको छ कि ठगहरूले सामाजिक सञ्जाल र विभिन्न अनलाइन प्लेटफर्ममार्फत सस्तो दरमा सामानहरू बिक्री गर्ने भन्दै प्रलोभन देखाई सर्वसाधारणबाट अग्रिम रकम भुक्तानी गराउने गरेका छन्। प्रहरीका अनुसार यस्तो कार्यमा […]
पुरा पढ़नुश