पर्सामा सशस्त्र प्रहरीले रु. २.५० लाख बराबरको प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट
पर्सा, ५ भदौ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भित्र्याइँदै गरेको प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ। मिति २०८२ भदौ ५ गते पर्सा जिल्ला पोखरिया नगरपालिका–७ सतबरिया क्षेत्रमा व्यक्तिहरुले टाउकोमा बोकी ल्याउँदै गरेको अवस्थामा ४५ कार्टुनमा राखिएका ४,५०० गोटा चल्ला (जसको मूल्य करिब […]
पुरा पढ़नुश