माल्टामा नेपाल डे मनाइने

माल्टा, २३ चैत । नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ बर्षमा नेपालमा पर्यटन पर्बद्दन गर्ने ऊद्देश्यले नेपाल डे मनाइने भएको छ ।   माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरुकाे बैठकले नेपाल डे कार्यक्रम मनाउने निर्णय गरेका हुन् ।   नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाऊन र […]

पुरा पढ़नुश

पर्सामा सवारी दुर्घटनाबाट मृत्यु ।

रसीद आलम।पर्सा ,चैत २२। पर्सामा फरक फरक दुई ठाउँमा  सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। चैत २१ गते साझ ७:४५ मा विरगञ्ज महानगरपालिका वडा नं. १७ अलौ स्थित सडक खण्डमा पोखरियाबाट वीरगञ्ज तर्फ जाँदै गरेको ना.५ च ४७५ नम्बरको पिकअप गाडीले विपरित दिशा तर्फबाट जादै गरेको प्र. २-०३-०२२ प ९८०० नम्बरको मोटरसाइकललाई ठक्कर […]

पुरा पढ़नुश

भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू पक्राउ ।

रसीद आलम।बिरगंज ,चैत २२। चैत २१ मा वीरगञ्ज महानगरपालिका वडा नं.१३ पावरहाउस चोक स्थित सडकखण्डमा अवैध रूपमा भन्सार छली ओसार पसार गरी ल्याएको लत्ता कपडा तथा खाद्यान्न सामाग्रीहरु प्रहरीले पक्राउ गरेको छ। बिशेष सुचनाको आधारमा  वडा प्रहरी कार्यालय श्रीपुरबाट गएको प्रहरी टोलीले  रू. दुई लाख नौ हजार नौ सय पचास बराबरका उक्त  विभिन्न किसिमका लत्ताकपडा […]

पुरा पढ़नुश

पर्सामा नेपाल मुस्लिम पत्रकार संघको गठन ।

बिरगंज ,चैत २२।बिरगंजमा नेपाल मुस्लिम पत्रकार संघको आज एक कार्यक्रम विच सार्वजनिक गरिएको संघका अघ्यक्ष मन्सुर मिया धुनियाले जनाएका छन ।  विभीन्न किसिमका जात –जाती धर्म सम्प्रदाय ,लिङ्ग, वर्ण , धनी गरीब , राजनीति , मतभेद  जस्ता अनेकता एवम् सङ्किर्णताबाट अलग रहेर  राष्ट्र, राष्ट्रियता मानव कल्याण तथा विश्व बन्धुत्वको भावनाले उत्प्रेरित भई सृजनशील, स्वाभीमानी, आत्मनिर्भर, […]

पुरा पढ़नुश

२ करोड भन्दा बढीका सामाग्रीहरुका सन्कास्पद बिल बिजक रहेका दुईवटा ट्रकहरू वीरगञ्जमा पक्राउ ।

रसीद आलम,बिरगंज ,चैत २२। बिल बिजक भन्दा बढी खुद्रा,कष्मेटिक,हार्डवेयर,औषधी तथा लत्ताकपडाहरू लोड रहेको २ वटा ट्रकहरू पर्सा प्रहरीले  नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू वीरगञ्जबाट कलैया र बिराटनगरतर्फ जादै गरेको  सूचनाका अधारमा जिल्ला प्रहरी  कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आज वीरगञ्ज […]

पुरा पढ़नुश

माओवादीनिकट सहकारीकर्मीको राष्ट्रिय भेला सुरु

काठमाडौं, २२ चैत । नेकपा माओवादी केन्द्रनिकट सहकारीकर्मीहरुको राष्ट्रिय प्रथम भेला काठमाडौंमा सुरु भएको छ । माओवादी केन्द्रनिकट  केन्द्रीय  सहकारी तथा गरिबी निवारण विभागको प्रथम राष्ट्रिय भेला सुरु भएको हो । प्रधानमन्न्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका हुन् ।

पुरा पढ़नुश

आफ्नै बुबाबाट गर्भवती भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी सहयात्री नेपालले लिने

महोत्तरी, २२ चैत । आफ्नै बुवाले बलात्कार गरेर १३ वर्षीया छोरीलाई गर्भवती बनाएको घटना बाहिरिएसँगै गैरसरकारी संस्थाहरुले निकै चासो देखाएका छन् ।महोत्तरीको  बर्दिबास–११ स्थित खयरमारा स्थायी घर भई हाल भक्तपुर बस्ने आफ्नै छोरी संगीता (नाम परिवर्तन गरिएको )लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको घटना १८ चैतमा बाहिर आएको थियो । घर महोत्तरी भए […]

पुरा पढ़नुश

शंकरदेवको नेविसंघ इकाइ अध्यक्षमा विवेक लामा घिसिङ

काठमाडौं, २२ चैत पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा कांग्रेस निकट संगठन नेविसंघको १२औं इकाइ अधिवेशन सम्पन्न भएको छ। मंगलबार भएको क्याम्पस अधिवेशनबाट विवेक लामा घिसिङ क्याम्पस इकाइ अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। नेविसंघको केन्द्रीय प्रतिनिधि शालिकराम अधिकारीको सभापतित्वमा घिसिङको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरिएको हो। उपाध्यक्षहरूमा देब बस्नेत, गणेश बहादुर शाही, कृष्ण थापा र अरुण केसी […]

पुरा पढ़नुश

सिक्किमको हिउँ पहिरोमा परेर तीन नेपालीको मृत्यु, मृत्यु हुनेमा चितवनका २ र रुपेन्देहीका एक

सिक्किम, २२ चैत  । गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ ।   भारतीय सेनाले जारी गरेको एक बिज्ञप्ति अनुसार तीन नेपालीसहितको सातकाे मृत्यु भएको हाे । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।   यसरी हिउँ पहिरोमा परेर मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र […]

पुरा पढ़नुश

नारायणी यातायात कार्यालयबाट सेवाग्राहीलाई हैरानी दिने, वार्गेनिङ गर्ने व्यक्तिहरू पक्राउ ।

रसीद आलम।बिरगंज ,चैत २१। नारायणी यातायात कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने ११ जना ब्यक्तिहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार  पटक पटक जनगुनासो प्राप्त हुन […]

पुरा पढ़नुश