काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा चोरी भएका ६० सवारी साधन धनीलाई हस्तान्तरण

काठमाडौँ, ११ पुस। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६० ओटा सवारी साधन (मोटरसाइकल तथा स्कुटर) सवारी धनीलाई सफलतापूर्वक हस्तान्तरण गरेको छ। ट्राफिक प्रहरीको सक्रिय खोजतलास, सूचनाको प्रभावकारी संकलन तथा विभिन्न स्थानमा गरिएको निगरानीका आधारमा लामो समयदेखि चोरी भएका सवारी साधनहरू फेला पारिएको कार्यालयले जनाएको छ। फेला परेका सवारी साधन आवश्यक कानुनी प्रक्रिया पूरा […]

पुरा पढ़नुश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० केजीभन्दा बढी गाँजासहित चार भारतीय नागरिक पक्राउ

काठमाडौँ, ११ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी भन्सार सुरक्षा बेस (गौचर) ले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत १० केजी ९६० ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। पौष ११ गते विमानस्थलको अन्तर्राष्ट्रिय उडान क्षेत्रबाट शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो। नियन्त्रणमा […]

पुरा पढ़नुश

प्रधानमन्त्री सुशीला कार्कीद्वारा त्रिभुवन विश्वविद्यालयका दीक्षित विद्यार्थीलाई बधाई

काठमाडौँ ,११ पुस। प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक ५१औँ दीक्षान्त समारोहको अवसरमा दीक्षित विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै उक्त दीक्षान्त समारोहमा ८९ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको र करिब १६ हजार विद्यार्थी दीक्षान्त कार्यक्रममा सहभागी भएको उल्लेख गरेकी छन्। उनले यस […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा बीरगंज–१६ ईनर्वाको एरियाबाट भारी मात्रामा प्रतिबन्धित लागूऔषध बरामद

पर्सा, १० पुस । सशस्त्र प्रहरी बल नेपाल, पर्साले लागूऔषध नियन्त्रण अभियानलाई थप तीव्र बनाउँदै भारी मात्रामा प्रतिबन्धित लागूऔषध बरामद गरेको छ। सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी पुरन चन्द्र भट्टको निर्देशनमा सञ्चालन भइरहेको अभियानअन्तर्गत उक्त सफलता हासिल भएको हो। सशस्त्र प्रहरीका अनुसार मिति २०८२।०९।१० गते बिहान करिब ०८:०० बजे जिल्ला पर्सा, बीरगंज महानगरपालिका–१६ ईनर्वा स्थित […]

पुरा पढ़नुश

खुल्ला सीमाको दुरुपयोग गर्दै हुने लागूऔषध ओसारपसार र तेस्रो मुलुकको अवैध घुसपैठ नियन्त्रणमा कुनै सम्झौता हुँदैन : सशस्त्रका डीएसपी भण्डारी

बिरगंज, १० पुस । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजले सीमावासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै सीमा सुरक्षा गुल्म वीरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीले खुल्ला सीमाको दुरुपयोग गरी हुने लागूऔषध ओसारपसार तथा तेस्रो मुलुकका नागरिकको अवैध घुसपैठ नियन्त्रणमा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारे। डीएसपी […]

पुरा पढ़नुश

एसपी सुदिप राज पाठकको नेतृत्वमा लागूऔषध नियन्त्रण अभियान तीव्र,गाँजा सहित भारतीय नागरिक पक्राउ

पर्सा, ९ पुस । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै पर्सा प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा गाँजा जस्तो देखिने पदार्थसहित एक जना व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमान्डमा खटिएको विशेष […]

पुरा पढ़नुश

पर्सा सशस्त्रद्वारा लागू औषध कारोबार संजालमाथि कडा प्रहार, १२० के.जी. गाँजा बरामद

बिरगंज, ९ पुस। सशस्त्र प्रहरी बल, नेपाल पर्साले लागू औषध कारोबारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउँदै ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ। पर्साका सशस्त्र प्रहरी प्रमुख एसपी पुरन चन्द्र भट्टको नेतृत्व तथा निर्देशनमा सञ्चालन भइरहेको लागू औषध नियन्त्रण अभियान अन्तर्गत १२० के.जी. गाँजा नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण […]

पुरा पढ़नुश

शीतलहरबाट बच्न सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्साको अपिल

पर्सा,८ पुस । यस वर्ष पर्सा जिल्लामा शीतलहर तथा चिसोको प्रभाव प्रारम्भ भइसकेको छ। जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्थामा चिसोका कारण जनस्वास्थ्य, दैनिक जीवन र पशुपालन क्षेत्रमा प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ। विशेष गरी वालबालिका, जेष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला, सीमान्तकृत वर्ग, गरीब एवं पिछडिएको समुदायका नागरिकहरू शीतलहरबाट बढी […]

पुरा पढ़नुश

एसपी पाठकको लागूऔषध नियन्त्रण अभियान तीव्र, बहुदरमाइमा अवैध गाँजा खेती नष्ट — झन्डै एक हजार बोट उखेलेर नष्ट

पर्सा, ८ पुस । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै पर्सा प्रहरीले अवैध गाँजा खेतीविरुद्ध कडा कारबाही गरेको छ। इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमान्डमा खटिएको विशेष टोलीले मिति २०८२ साल पुस ८ गते जिल्ला पर्सा, बहुदरमाइ नगरपालिका वडा नम्बर १ मा […]

पुरा पढ़नुश

सर्वसाधारणलाई जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने तथा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने आरोपमा ११ जना पक्राउ

काठमाडौं, ७ पुस । सर्वसाधारणलाई दुख र हैरानी दिँदै सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१४ कलंकी क्षेत्रबाट ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८२।०९।०७ गते बिहान करिब १०:३५ बजेको समयमा कलंकीस्थित सडक किनारामा हिँडिरहेका सर्वसाधारणलाई जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने, नमानेमा अपशब्द प्रयोग गर्ने तथा डर–त्रास सिर्जना […]

पुरा पढ़नुश