सशस्त्र प्रहरी बलको २५औँ वार्षिकोत्सवमा प्रथम पूर्व सशस्त्र प्रहरी सम्मेलन सम्पन्न

महोत्तरी, पौष १५। सशस्त्र प्रहरी बल नेपाल स्थापना भएको २५औँ वार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा नेपाल पूर्व सशस्त्र प्रहरी संघद्वारा प्रथम पूर्व सशस्त्र प्रहरी सम्मेलन तथा १८औँ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा […]

पुरा पढ़नुश

इन्टरपोल रेड नोटिसधारी फरार प्रतिवादी युएईबाट पक्राउ, सोमबार नेपाल ल्याइयो

काठमाडौं ,१४ पुस। ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ (एक्सटर्सन) तथा संगठित अपराधसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी जावेद अनवर दीन युएईबाट पक्राउ परेका छन्। बागलुङ नगरपालिका–२, श्रीनगर स्थायी घर भएका दीनलाई एनसिबी अबुधाबी (युएई) को समन्वयमा पक्राउ गरी सोमबार नेपाल फिर्ता ल्याइएको हो। उक्त मुद्दामा संलग्न रही फरार रहेका दीनको अन्तर्राष्ट्रिय स्तरमा […]

पुरा पढ़नुश

काठमाडौंमा अवैध हतियारसहित ३ जना पक्राउ, दुई थान CF–98 पेस्तोल बरामद

काठमाडौं, १४ पुस । अवैध रूपमा हतियार लुकाइछिपाइ राखिएको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–४, बाफल क्षेत्रबाट दुई थान CF–98 पेस्तोलसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८२/०९/१० गते विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा हतियार तथा गोलीगठ्ठासहित तीन जनालाई पक्राउ गरिएको हो। हाल […]

पुरा पढ़नुश

ठूलो परिमाणमा गाँजा बरामद, दुई जना पक्राउ

उदयपुर ,१३ पुस। इलाका प्रहरी कार्यालय बेल्टार उदयपुर र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। रामपुरबाट गाईघाटतर्फ आउँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा सोही गाडीमा लुकाइछिपाइ ल्याइँदै गरेको ३० बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको […]

पुरा पढ़नुश

बारा प्रहरीको ठुलो सफलता : लागू औषध अफिम र गाँजासहित ५ जना पक्राउ

बारा, १२ पुस । बारा प्रहरीले लागू औषध नियन्त्रण अभियान अन्तर्गत ठुलो सफलता हात पारेको छ। प्रहरीले छुट्टाछुट्टै दुई घटनामा लागू औषध अफिम जस्तो देखिने पदार्थ र भारी मात्रामा गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। अफिम जस्तो देखिने पदार्थसहित ३ जना पक्राउ: मिति २०८२ साल पुस १२ गते दिउँसो करिब ३:३० बजेको समयमा इलाका प्रहरी […]

पुरा पढ़नुश

बङ्गलादेशमा हिन्दू युवक दिपु चन्द्र दासको हत्यारालाई फासी दिनुपर्ने माग, वीरगन्जमा शान्तिपूर्ण र्‍याली

वीरगन्ज, पुस १२। बङ्गलादेशमा निर्ममतापूर्वक हत्या गरिएका अल्पसंख्यक समुदायका हिन्दू युवक दिपु चन्द्र दासको आत्माको शान्ति तथा न्यायको माग गर्दै वीरगन्जमा शान्तिपूर्ण र्‍याली सम्पन्न भएको छ। उक्त र्‍याली जमिअत उलेमा–ए नेपालका सहअध्यक्ष तथा मुस्लिम धर्म गुरु मौलाना अलीअसगर मदनीको अगुवाइमा आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै मौलाना मदनीले दिपु चन्द्र दासको हत्यारालाई कडा भन्दा कडा सजाय, […]

पुरा पढ़नुश

शीतलहरबाट पीडित विपन्नको संरक्षण,प्रहरी चौकी धोरेद्वारा २२ स्थानमा आगो बाल्ने व्यवस्था।

पर्सा, १२ पुस । बढ्दो शीतलहरका कारण जनजीवन प्रभावित भइरहेका बेला सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी धोरेले विपन्न, गरिब तथा दलित समुदायलाई लक्षित गरी मानविय तथा सराहनीय कार्य सम्पन्न गरेको छ। मिति २०८२/०९/१२ गते बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंज बिर्ताको सहकार्यमा प्रहरी चौकी धोरेबाट प्रहरी सहायक निरीक्षक भन्टु […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साको कारबाही: डिएसपी कटुवालको कमान्डमा गाँजासहित दुई व्यक्ति पक्राउ

बिरगंज, १२ पुस । सशस्त्र प्रहरी बल नेपाल पर्साका एसपी पुरन चन्द्र भट्टको लागु औषध नियन्त्रण अभियानलाई तीव्रता दिदै सशस्त्र प्रहरीले लागु औषध गाजासहित दुई ब्यक्तिलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, पर्सा अन्तर्गत सुरक्षा बेस पोखरियाबाट खटिएको टोलीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। डिएसपी शम्भु कटुवालको कमान्डमा […]

पुरा पढ़नुश

हुस्सु तथा शीतलहर बढेसँगै ट्राफिक सचेतना अभियान तीव्र

धनुषा, १२ पुस । जाडोयाममा तराई क्षेत्रमा बढ्दै गएको हुस्सु तथा शीतलहरका कारण हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ट्राफिक सचेतना कार्यक्रमलाई थप प्रभावकारी र तीव्र बनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाबाट प्राप्त “सडक दुर्घटनाविरुद्ध युवा २०८२ कार्ययोजना” अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धनुषा जिल्लाका विभिन्न स्थानमा अभियानकै […]

पुरा पढ़नुश

बङलादेशमा हत्या गरिएका अल्पसंख्यक युवाको न्याय माग्दै वीरगन्जमा शान्तिपूर्ण श्रद्धाञ्जली

बिरगंज, १२ पुस । बङलादेशमा निर्ममतापूर्वक हत्या गरिएका अल्पसंख्यक समुदायका दिपु चन्द्र दाश र निर्मल मण्डलको आत्माको शान्ति तथा न्यायको माग गर्दै जनमत पार्टी निकट युवा दस्ता पर्साले वीरगन्जको घण्टाघरमा शान्तिपूर्ण श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। युवा दस्ता पर्साका अध्यक्ष मनोज साहको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले पाँच मिनेट मौन धारण गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण […]

पुरा पढ़नुश