पर्सा प्रहरीको नियन्त्रणमा पाँच जना।
बिरगंज, १८ पुस। पर्सा प्रहरीले सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको छ। सार्वजनिक शान्ति–सुरक्षामा खलल पुर्याउँदै सार्वजनिक स्थानमा हो–हल्ला, वादविवाद तथा अभद्र व्यवहार गरेको अभियोगमा पर्सा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पर्सा प्रहरीका अनुसार मिति २०८२ साल पुस १७ गते राति करिब १:०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १० […]
पुरा पढ़नुश