पीडित महिलालाई मानवीय सहयोग : जिल्ला स्तरीय लैङ्गिक हिंसा संजाल समितिद्वारा रु. ५० हजारको चेक हस्तान्तरण

बिरगंज, ७ पुस । जिल्ला पर्सामा घटेको एक दुखद घटनापछि पीडित परिवारलाई राहत र सहयोग प्रदान गर्ने उद्देश्यले एकल महिलालाई आर्थिक सहयोग प्रदान गरिएको छ। जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. १० स्थित मारवाडी धर्मशालाको तेस्रो तल्ला, कोठा नं. १०४ मा कोठा भाडामा बस्दै आएकी पर्सागढी नगरपालिका वडा नं. ३ निवासी अन्दाजी २१ वर्षीया सुनिता […]

पुरा पढ़नुश

लागुऔषधको हब तोड्दै पर्साका एसपी पाठक, २४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

रसीद आलम । बिरगञ्ज,६ पुस। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले कमान्ड सम्हालेसँगै पर्सा जिल्लामा लागुऔषधविरुद्धको अभियानले अभूतपूर्व गति लिएको छ। लामो समयदेखि मौन रूपमा फैलिँदै आएको लागुऔषध कारोबारलाई जरोदेखि उखेल्ने दृढ संकल्पका साथ अघि बढेको पाठकको नेतृत्वले जिल्लामा उल्लेखनीय र सकारात्मक परिवर्तन देखिन थालेको छ। प्रहरी उपरीक्षक पाठकले जिम्मेवारी सम्हालेपछि […]

पुरा पढ़नुश

बंगलादेशमा हिन्दु युवकको निर्मम हत्या घटनाप्रति नेपाल मुस्लिम समाज संघ, पर्साद्वारा घोर भर्त्सना

बिरगंज, ५ पुस । बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायका एक निर्दोष युवकको निर्मम हत्या भएको घटनाप्रति नेपाल मुस्लिम समाज संघ, पर्साले घोर भर्त्सना व्यक्त गरेको छ। संघका अध्यक्ष महबुब अली (उर्फ शेरू) द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै उक्त अमानवीय घटनाले मानवता, सहअस्तित्व र धार्मिक सहिष्णुतामाथि गम्भीर आघात पुगेको उल्लेख गरिएको छ। प्रेस विज्ञप्तिमा पर्सा जिल्लामा […]

पुरा पढ़नुश

चुनाव सार्ने हल्ला निराधार, तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ ,५ पुस। सरकार गठनको १०० दिन पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका विषयमा फैलाइएका हल्लाहरूलाई पूर्णतः निराधार र भ्रमपूर्ण भएको स्पष्ट पारेकी छन्। उनले चुनाव सार्ने वा रोक्ने कुनै पनि योजना सरकारको नरहेको र तोकिएकै समयमा निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार चट्टानझैँ दृढ रहेको बताइन्। […]

पुरा पढ़नुश

पश्चिमी उत्तर प्रदेशबाट असमकी नाबालिगको सकुशल उद्धार,‘मिसन निर्भया अपरेसन’मा अन्तर–एजेन्सी समन्वयको उल्लेखनीय सफलता

मुजफ्फरनगर (उत्तर प्रदेश) / तामूलपुर (असम),५ पुस। भारत–भुटान सीमावर्ती क्षेत्र असमको तामूलपुर जिल्लाकी १७ वर्षीया नाबालिग किशोरी अञ्जली (परिवर्तित नाम) लाई पश्चिमी उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लाबाट सकुशल उद्धार गरिएको छ। यो मानवीय तथा संवेदनशील अभियान ‘मिसन निर्भया अपरेसन’ अन्तर्गत विभिन्न सुरक्षा तथा सामाजिक संस्थाहरूको प्रभावकारी समन्वयमा सफलतापूर्वक सम्पन्न भएको हो। प्राप्त जानकारीअनुसार कक्षा आठमा अध्ययनरत […]

पुरा पढ़नुश

पूर्व प्रहरी नेतृत्वद्वारा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बधाई तथा शुभकामना

काठमाडौं ,५ पुस। नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चको आयोजनामा अवकाश प्राप्त प्रहरी महानिरीक्षक (आईजीपी) हरूको उपस्थितिमा वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गर्ने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक तथा अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहरा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँको प्रमुख आतिथ्यमा […]

पुरा पढ़नुश

वीरगंज–१८ भवानीपुर स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालनमा,अब स्थानीय महिलाले आफ्नै वडामै सहज प्रसुती सेवा पाउने

वीरगंज, ४ पुस । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुरस्थित स्वास्थ्य चौकीमा आजदेखि प्रसुती सेवाका लागि बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको बताएका छन्। मेयर सिंहका अनुसार बर्थिङ्ग सेन्टर सञ्चालनमा आएसँगै भवानीपुर तथा आसपासका क्षेत्रका गर्भवती महिलाहरूले अब टाढा जानु नपरी आफ्नै वडामै सुरक्षित र सहज रूपमा प्रसुती […]

पुरा पढ़नुश

एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा तस्करी नियन्त्रण अभियान तीव्र,सशस्त्र प्रहरी पर्साद्वारा १६ लाख ८ हजार रुपैयाँ बराबरको अवैध सामान भन्सार दाखिला

रसीद आलम पर्सा, ४ पुस । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको नेतृत्वमा सञ्चालन भइरहेको तस्करी नियन्त्रण अभियान थप प्रभावकारी बन्दै गएको छ। सोही अभियानअन्तर्गत पर्सा जिल्लाका विभिन्न सीमा नाकाबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएको जम्मा रु. १६,०८,८६०।– बराबरको अवैध सामान बरामद गरी वीरगञ्ज […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा खैरो हिरोइनसहित चार जना पक्राउ

बिरगंज ,४ पुस। वीरगञ्जमा खैरो हिरोइन जस्तो देखिने ४५ ग्राम लागुऔषधसहित चार जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा लागुऔषध कारोबारविरुद्ध ठूलो सफलता हासिल गरेको छ। आज अपराह्न करिब २:०० बजे, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित प्रतिमा चोक नजिकको सडकखण्डमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी […]

पुरा पढ़नुश

पर्सा प्रहरीको ठुलो सफलता : ४ करोड ७७ लाखभन्दा बढी मूल्यका सुपारी बरामद, दुई जना पक्राउ

वीरगञ्ज, ३ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा ओसारपसार गरिँदै आएको ठूलो परिमाणको सुपारी बरामद गर्न सफल भएको छ। प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले करिब रु. ४ करोड ७७ लाख ४० हजार बराबरका सुपारीसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको हो। प्राप्त विशेष सूचनाका आधारमा मिति २०८२/०९/०३ गते दिउँसो करिब […]

पुरा पढ़नुश