हैजाको जोखिम बढेपछि बिरगंज महानगरमा तीन दिन पठनपाठन स्थगित
बिरगंज, भदौ १४ । हालै देखिएको हैजाको प्रकोपलाई ध्यानमा राख्दै बिरगंज महानगरपालिकाले भोलि भदौ १५ गतेदेखि १७ गतेसम्म नगरभित्रका सबै विद्यालय र कोचिङ सेन्टरमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ। महानगरले जारी गरेको सूचनामा भनिएको छ— हैजाको संक्रमण रोकथाम र विद्यालय सञ्चालनको पूर्वतयारीका लागि शैक्षिक संस्थाहरूले आवश्यक तयारी गर्नुपर्नेछ। यस क्रममा विद्यालयको शौचालय तथा खानेपानी […]
पुरा पढ़नुश