एसपी केसिको नेतृत्वमा बारा सशस्त्रद्वारा १५ लाख बढीको अवैध कपडा र मोटरसाइकल बरामद 

बारा, १६ भदौ । सशस्त्र प्रहरी बल बाराका एसपी खुमबहादुर केसीको नेतृत्वमा सञ्चालित अभियानअन्तर्गत करिब १५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ। मिति २०८२ भदौ १६ गते बिहान १:०५ बजे बारा जिल्लाको फेटा गाउँपालिका–४ त्रिवेणी गाउँस्थित बाँसको झ्याङमा लुकाइ–छिपाइ राखिएको अवस्थामा २ थान मोटरसाइकलसहित विभिन्न कपडा फेला पारिएको हो। बरामद गरिएका […]

पुरा पढ़नुश

पत्रकार महासंघ र सञ्चार मन्त्रालयका बिचमा ४ बुदेँ सहमति

काठमाडौं, १५ भदौं । नेपाल पत्रकार महासंघ र सञचार मन्त्रालयका बिचमा ४ बुँदे सहमति भएको छ । आइतबार अपरान्ह  मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो।   मन्त्रालयमा दुई पक्षबिचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने जनाईएको छ।   साथै, अनलाइन […]

पुरा पढ़नुश

सिम्रौनगढमा करेन्ट लाग्दा महिलाको मृत्यु

बारा, १५ भदौ । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–५ कोनिहाटी चौरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। आज दिउँसो करिब ३ः३० बजे आफ्नै खेतमा पानी हाल्न जडान गरिएको बिजुली मोटरको तार काट्ने क्रममा करेन्ट लाग्दा कचोर्वा बस्ने ५० वर्षीया अनिता देवी यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाँस काट्ने क्रममा हसियाले तार काट्दा अचानक […]

पुरा पढ़नुश

सिमरा सडक दुर्घटनामा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

बारा, १५ भदौ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–०२ पानी ट्याङ्की नजिक आज दिउँसो भएको भीषण मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर रहेको छ। मिति २०८२ भदौ १५ गते अन्दाजी १:१० बजे सिमरा बाट पथलैया तर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०६–००३ […]

पुरा पढ़नुश

पर्सामा चोरी तथा लागुऔषध प्रकरणमा युवक पक्राउ, लाखौं नगद र सुनचाँदीका गरगहना बरामद

पर्सा, १५ भदौ । समाजलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन र चोर, बदमाश नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन पर्सा प्रहरी सक्रिय हुँदै आएको छ। यसै क्रममा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको नेतृत्वमा सञ्चालन गरिएको अपरेशन अन्तर्गत एक जना युवक चोरी तथा लागुऔषध सम्बन्धी अभियोगमा पक्राउ परेका छन्। प्रहरीका अनुसार मिति २०८२ भाद्र ६ गते दिउँसो ३:३० बजेको समयमा […]

पुरा पढ़नुश

दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने

काठमाडौं, १५ भदौं । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि नयाँ नोट सटही गर्ने जनाएको छ।   राष्ट्र बैंकले आज आइतबार सूचना जारी गर्दै यस्तो जानकारी सार्बजनिक गरेको हो । सुचना अनुसार राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट […]

पुरा पढ़नुश

प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा

काठमाडौं, १५ भदौं । पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चीनियाँ धान खेतीको अवलोकन गरेका छन् ।   चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेका हुन ।

पुरा पढ़नुश

बारामा सशस्त्र प्रहरीद्वारा करिब ५ लाख बराबरको अवैध सामान बरामद

बारा, १५ भदौ । सशस्त्र प्रहरी बल बाराले तस्करी नियन्त्रण अभियान अन्तर्गत बारा जिल्लाका विभिन्न सीमा क्षेत्र तथा सडक खण्डबाट करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल बाराका एसपी खुमबहादुर केसिको नेतृत्वमा गत भाद्र १४ गते सञ्चालन गरिएको विशेष अभियानमार्फत बरामद भएका सामानहरूमा कपडा, किराना सामग्री, मोटरसाइकल तथा […]

पुरा पढ़नुश

वीरगञ्ज–३१ मा गुडविल सोसाइटीद्वारा ५० थान मच्छरदानी वितरण

वीरगञ्ज,१५ भदौ । गुडविल सोसाइटी संस्थाले वीरगञ्ज महानगरपालिका–३१ का स्थानीयवासीलाई ५० थान मच्छरदानी (Mosquito Net) वितरण गरेको छ। हाल सो क्षेत्रमा मच्छरको प्रकोप अत्यधिक बढ्दै गएर स्वास्थ्य समस्या उत्पन्न भइरहेको स्थानीयवासीहरूको गुनासो पाएपछि संस्थाले राहतस्वरूप मच्छरदानी वितरण गरेको हो। वितरण कार्यक्रममा वीरगञ्ज–३१ का वडाध्यक्ष जितेन्द्र यादव विशेष उपस्थित रहेका थिए। कार्यक्रममा गुडविल सोसाइटीका अध्यक्ष अरबाज […]

पुरा पढ़नुश

कर छलीविरुद्ध पथलैया राजस्व अनुसन्धान कार्यालय आक्रामक :मुद्दा दर्ता ३६६.६७% र माग दाबी १५८१.३८% ले वृद्धि

रसीद आलम बारा, १४ भदौ । बाराको पथलैयामा रहेको राजस्व अनुसन्धान कार्यालयले कर छलीविरुद्ध आक्रामक र प्रभावकारी अभियान सञ्चालन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को तुलनात्मक विवरणले कार्यालयले मुद्दा दर्ता, माग दाबी, धरौटी संकलन, सदरस्याहा, लिलाम बिक्री लगायतका सूचकमा अभूतपूर्व प्रगति गरेको देखाएको छ। धरौटी संकलन र सदरस्याहा रकममा […]

पुरा पढ़नुश