“नक्कली प्रहरी” बनेर मोबाइल लुट्ने दुई जना पक्राउ
काठमाडौं, भदौ १८ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास क्षेत्रमा प्रहरीको नक्कल गर्दै कोठामा पसेर खानतलासी गर्ने बहानामा मोबाइल लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्। भदौ १६ गते साँझ करिब ५:१० बजे पक्राउ गरिएका उनीहरूलाई लुटपाटमा प्रयोग भएको मोबाइलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) अपील राज बोहराले […]
पुरा पढ़नुश