वीरगञ्जमा अवैध ढाट सञ्चालनबारे फैलाइएका समाचार भ्रामक : पर्सा प्रहरी
वीरगञ्ज, जेठ ३१। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा अवैध ढाट सञ्चालन भइरहेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित समाचार तथा सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिमा केही सामाजिक सञ्जाल, एमवाई टेलिभिजन तथा अनलाइन माध्यमहरूमा प्रकाशित […]
पुरा पढ़नुश