पर्सा–बारा क्षेत्रमा सशस्त्र प्रहरीको व्यापक कारबाही, ११ लाखभन्दा बढी मूल्यका अवैध सामान र सवारी साधन बरामद
वीरगञ्ज, असार २ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले पर्सा र बाराका विभिन्न सीमा तथा बजार क्षेत्रहरूमा सञ्चालन गरेको विशेष निगरानी तथा चेकजाँच अभियानका क्रममा ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा सवारी साधन बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार असार २ गते वीरगञ्ज महानगरपालिका–१६ इनर्वा सीमा क्षेत्रमा भारतबाट भन्सार […]
पुरा पढ़नुश