मनसुनजन्य विपद् सामना गर्न पर्सामा स्वयंसेवकलाई विशेष तालिम, ३० जना प्रशिक्षित
वीरगञ्ज, ४ असार । मनसुनको समयमा आउन सक्ने बाढी, डुबान, आगलागी तथा अन्य प्राकृतिक एवं मानवजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले सञ्चालन गरेको तीनदिने ‘विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम’ सफलतापूर्वक सम्पन्न भएको छ। सशस्त्र प्रहरी बलको आयोजनामा तथा वीरगञ्ज महानगरपालिका को समन्वयमा सञ्चालन गरिएको उक्त तालिम […]
पुरा पढ़नुश