बिना बिल–बिजक ग्राभेल बोकेका दुई टिपरसहित चालक नियन्त्रणमा
वीरगञ्ज, ३० जेठ । पर्सा प्रहरीले बिना बिल–बिजक अवैधरूपमा ग्राभेल ढुवानी गरिरहेका दुई वटा टिपर र तिनका चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार (२०८३ जेठ ३० गते) पर्सागढी नगरपालिका–३ क्षेत्रमा गरिएको चेकजाँचका क्रममा बिल–बिजकविहीन ग्राभेल लोड गरिएका ना.१ क ९९६७ र प्रदेश २–०३–००१ क ०९३५ नम्बरका दुई टिपर फेला परेका हुन्। […]
पुरा पढ़नुश