मदिरा सेवनपछि श्रीमतीको हत्या गरी फरार भएका पति महोत्तरीबाट पक्राउ

वीरगञ्ज, जेठ १७ । पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरंग टोलमा आफ्नै श्रीमतीको हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जेठ १४ गते साँझ करिब ७:१० बजे वीरगञ्ज–१० निवासी ४५ वर्षीय रामनारायण दास तत्माले मदिरा सेवन गरेपछि आफ्नी ४२ वर्षीया श्रीमती हलसिया कुमारी देवीमाथि फलामको गल प्रयोग गरी […]

पुरा पढ़नुश

भारतबाट तस्करी गरी ल्याइँदै गरेका ८८ कार्टुन कुखुराका चल्ला बारा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गर्‍यो

कलैया, जेठ १७ । बारा प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका ठूलो परिमाणका कुखुराका चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार बिहान करिब ३ बजे प्रहरी चौकी कचोर्वाबाट प्र.ब.ना.नि. देवबहादुर बिष्टको कमाण्डमा खटिएको गस्ती टोलीले सिम्रौनगढ नगरपालिका–६ अमरपुर क्षेत्रमा भारतबाट अवैध रूपमा कुखुराका चल्ला ल्याइँदै गरेको सूचना पाएपछि निगरानी […]

पुरा पढ़नुश

खाद्य स्वच्छता र बजार अनुगमन प्रभावकारी बनाउन उपभोक्ता हित संरक्षण मञ्चको माग

Lवीरगञ्ज, जेठ १७ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण तथा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकायसँग माग गरेको छ। पछिल्ला दिनहरूमा वीरगञ्जसहित देशका विभिन्न स्थानमा सञ्चालित बजार अनुगमन तथा खाद्य स्वच्छतासम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मञ्चले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि कडा निगरानी आवश्यक रहेको बताएको हो। […]

पुरा पढ़नुश

वीरगञ्जमा खैरो हिरोइनसहित २१ वर्षीय युवक पक्राउ

वीरगञ्ज, १६ जेठ । पर्सा प्रहरीले लागू औषध नियन्त्रण अभियान अन्तर्गत खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरिरहेको “लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत शनिबार दिउँसो वीरगञ्ज महानगरपालिका–१५ स्थित त्रिशूल चोक क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले एक युवकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रहरी टोलीलाई […]

पुरा पढ़नुश

भारतमा अलपत्र परेका ४५३ नेपालीको उद्धार, बेलहिया नाकामार्फत स्वदेश फिर्ता

भैरहवा, जेठ १६ । रोजगारीको आकर्षक प्रलोभनमा परेर भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रमा अलपत्र परेका ४५३ नेपाली नागरिकको सफल उद्धार गरिएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार भारतस्थित नेपाली राजदूतावास तथा भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूको उद्धार गरी बेलहिया नाकामार्फत नेपाल ल्याइएको हो। उद्धार गरिएका सबै नेपाली नागरिकलाई हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सुरक्षित रूपमा राखिएको छ। […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साले ८ लाख बराबरको प्रतिबन्धित ब्रोइलर चल्ला बरामद गरी नष्ट गर्‍यो

वीरगञ्ज, जेठ १६ । सशस्त्र प्रहरी बल, नेपालले पर्साको सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका ठूलो परिमाणका प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार शनिबार बिहान १ः१० बजे पर्साको विन्दवासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रमा बिओपी अमरपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कमल […]

पुरा पढ़नुश

ब्राउन सुगरसहित वीरगञ्जबाट दुई युवक पक्राउ

वीरगञ्ज, १५ जेठ । पर्सेली सुरक्षाकर्मीहरुले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै वीरगञ्जबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सशस्त्र प्रहरी बल पर्सा र पर्सा प्रहरीको सन्युक्त नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित क्षेत्रमा गरिएको प्रहरी कारबाहीका क्रममा ०.०९ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा […]

पुरा पढ़नुश

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न दुई ट्याक्टरसहित चालक पक्राउ

बिरगंज, १५ जेठ । पर्सा प्रहरीले अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न दुई वटा ट्याक्टरसहित चालकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ जेठ १५ गते पर्सागढी नगरपालिका–३ स्थित खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले उक्त स्थानबाट बालुवा लोड गरिरहेको अवस्थामा […]

पुरा पढ़नुश

सदस्यता शुद्धीकरण विवादमा महासंघ पर्साको आपत्ति, तालाबन्दी तत्काल खोल्न आग्रह

बिरगंज, १५ जेठ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल ताला खोली संवादमा आउन आग्रह गरेको छ। महासंघका सचिव विजयकुमार महतोद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत शाखाले संस्थाको गरिमा र पत्रकारहरूको साझा प्रतिष्ठामाथि प्रहार हुने गतिविधि अस्वीकार्य भएको जनाएको हो। विज्ञप्तिमा नेपाल पत्रकार महासंघ पर्सा शाखा कुनै व्यक्ति वा समूहको […]

पुरा पढ़नुश

बारामा गाँजासहित महिला पक्राउ

बारा, १३ जेठ । बारा प्रहरीले लागू औषध नियन्त्रण अभियान अन्तर्गत ४ किलो ४ सय ग्राम गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मिति २०८३ जेठ १३ गते दिउँसो करिब ३:३० बजे अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र साहको कमान्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जीतपुरसिमरा उपमहानगरपालिका–१४ खयरघारीमा […]

पुरा पढ़नुश