तीन वर्षअघि गोली हानी हत्या गरेर फरार रहेका अभियुक्त बारा प्रहरीको फन्दामा
बारा, जेठ २० ।तीन वर्षअघि बारा जिल्लाको पचरौता नगरपालिकामा भएको चर्चित हत्या घटनाका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) राजीव यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले हत्या अभियोगमा फरार रहेका भारत बिहार राज्यका एक व्यक्तिलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार २०८० साल असोज ९ गते साँझ करिब […]
पुरा पढ़नुश