बारामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु, तीन जना गम्भीर घाइते
बारा ,२५ असोज । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २०८३ असोज २४ गते साँझ करिब ६ः४५ बजे सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR05AF 0140 को […]
पुरा पढ़नुश