पर्सामा धानखेतबाट १२ बोरको भरुवा बन्दुक बरामद
वीरगञ्ज,२६ असोज । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–२२ बहुअरीस्थित धानखेतबाट एक थान १२ बोरको एकनाले भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले सोमबार, २०८३ असोज २६ गते दिउँसो करिब २:३० बजे उक्त बन्दुक बरामद गरेको हो। वीरगञ्ज महानगरपालिका–२२ बहुअरीबाट भवानीपुरतर्फ जाने सार्वजनिक सडकखण्डको पूर्वपट्टि रहेको धान […]
पुरा पढ़नुश