गौर भन्सार अगाडि २ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
रौतहट ,२२ असोज ।रौतहटको गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली तथा भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको BR30AR 2495 नम्बरको TVS Rider मोटरसाइकल चेकजाँच गर्ने क्रममा गौर नगरपालिका–१ निवासी ४२ वर्षीय शेराज अलिलाई नियन्त्रणमा लिइएको हो। चेकजाँचका क्रममा अलिको साथबाट नेपाली रुपैयाँ १ लाख […]
पुरा पढ़नुश