शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्न प्रधानमन्त्री बालेनको घोषणा, “झण्डा र झोला निषेध”

काठमाडौं ,२२ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत प्रभाव अन्त्य गर्न स्पष्ट नीति अघि सारेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारी संगठनहरू वर्षौंदेखि दलका “स्लिपर सेल” जस्तै बनेको आरोप लगाएका छन्। उनका अनुसार योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको मूल्य बढ्दा समग्र प्रणालीप्रति जनविश्वास […]

पुरा पढ़नुश

बारामा प्रहरीको कडा एक्सन : फरार प्रतिवादी पक्राउदेखि लागूऔषध सञ्जालमाथि प्रहार

रसीद आलम बारा, २१ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले पछिल्लो समय शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रण गर्न आक्रामक अभियान सञ्चालन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुवरको नेतृत्वमा अघि बढाइएको कडा रणनीतिका कारण फरार प्रतिवादी पक्राउ, तस्करी नियन्त्रण तथा लागूऔषध विरुद्धको अभियान प्रभावकारी बन्दै गएको देखिएको छ। प्रहरीले […]

पुरा पढ़नुश

पूर्वाधार विकास कार्यालय पर्साको बोर्डमा मोबिल छर्किने दुई जना पक्राउ

पर्सा, २१ वैशाख । वीरगञ्ज महानगरपालिकास्थित पूर्वाधार विकास कार्यालय पर्साको बोर्डमा मोबिल छर्केर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान करिब ९:२० बजे वीरगञ्ज महानगरपालिका–२३ मा रहेको कार्यालय परिसरमा कर्मचारी राम प्रवेश यादवसँग विकास योजनाको विषयलाई लिएर विवाद भएपछि उनीहरूले कार्यालयको बोर्डमा मोबिल छर्केर भागेका थिए। घटनाबारे कार्यालय प्रमुखले दिउँसो २:३० बजे […]

पुरा पढ़नुश

८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ

पर्सा, २१ वैशाख । जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आज बिहान करिब ८:०० बजे वीरगञ्ज महानगरपालिका–४ स्थित विर्ता चोक क्षेत्रमा संकास्पद रूपमा हिंडिरहेका २२ वर्षीय बेगम वि.क.लाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार जिल्ला सुर्खेत, […]

पुरा पढ़नुश

तस्करीविरुद्ध मधेस प्रदेशमा सशस्त्र प्रहरीको कडा प्रहार : करिब ७ हजार केजी स्याउसहित तीन पिकअप नियन्त्रणमा

महोत्तरी, २१ वैशाख । सशस्त्र प्रहरी बल (एपीएफ) ले तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको स्याउसहित सवारी साधन नियन्त्रणमा लिएको छ। मधेस प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियान अन्तर्गत महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमावर्ती क्षेत्रबाट करिब ६ हजार ९ सय केजी स्याउसहित तीन वटा पिकअप गाडी […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीमा नयाँ नेतृत्व : दर्ज्यानी चिह्नसंगै आईजीपी बनेपछि पौडेलको पहिलो कदम—सुधार, कडाइ र परिणामको संकेत,चुनौती अनेक

काठमाडौं ,२१ बैशाख । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) मा नेतृत्व परिवर्तनसँगै संगठनभित्र नयाँ ऊर्जा, स्पष्ट दिशा र परिणाममुखी कामको अपेक्षा एकसाथ उभिएको छ। अतिरिक्त महानिरीक्षक (एआईजी) पदबाट बढुवा हुँदै नारायणदत्त पौडेल ले महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालेसँगै सुधार, कडाइ र प्रभावकारी कार्यसम्पादनतर्फ संगठन अघि बढ्ने संकेत देखिएको हो। गृह मन्त्रालयमा आयोजित औपचारिक समारोहमा गृह […]

पुरा पढ़नुश

नदीकिनार अतिक्रमण व्यवस्थापनबारे प्रधानमन्त्री बालेन शाहको स्पष्ट सन्देश: ‘कसैलाई घरबारविहीन हुन दिइने छैन’

काठमाडौं, २१ वैशाख ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी जग्गामा देखिएको अतिक्रमण व्यवस्थापन प्रक्रियाबारे फैलिएका भ्रमप्रति सरकार गम्भीर रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले अतिक्रमण हटाउने नाममा भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई उठिबास गराउने आशंका फैलाउने तथा नियोजित रूपमा त्रास सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधिप्रति […]

पुरा पढ़नुश

ह्युमन लभ च्यारिटी फण्डद्वारा वीरगञ्जमा मिलन समारोह, मानव सेवा आश्रममा खाजा वितरण

पर्सा, २० बैशाख । सामाजिक सेवा तथा मानवीय सहयोगमा सक्रिय ह्युमन लभ च्यारिटी फण्ड ले वीरगञ्जस्थित मानव सेवा आश्रममा “मिलन समारोह” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। डा. एम.डी. इमरान अहमदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवेश गुप्ता प्रमुख अतिथि तथा लायन्स क्लब पोखरियाका अध्यक्ष निजामुद्दिन समानी विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए। त्यसैगरी शिक्षा प्रेमी सलाउद्दिन […]

पुरा पढ़नुश

एम्बुलेन्स तोडफोड गर्दै सार्वजनिक स्थलमा झैझगडा गर्ने १० जना पर्सामा पक्राउ

पर्सा, २० वैशाख ।सार्वजनिक शान्ति तथा सुरक्षामा खलल पुर्‍याउने गतिविधिमा संलग्न १० जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले सार्वजनिक स्थलमा झैझगडा गर्नुका साथै एम्बुलेन्स तोडफोड गरी क्षति पुर्‍याउने उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले स्थानीय क्षेत्रमा अनावश्यक विवाद सिर्जना गर्दै सर्वसाधारणमा […]

पुरा पढ़नुश

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो : एकतर्फी यातायात सञ्चालन

चितवन, २० वैशाख । लगातारको वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ। तुइन खोला र पानीधारा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक आंशिक रूपमा अवरुद्ध भएको हो। आज बिहान करिब ५ः४५ बजे पहिरो खसेपछि हाल उक्त सडकखण्डमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिएका […]

पुरा पढ़नुश