बिहारको आदापुर थानामा भ्रष्टाचार विरुद्ध ठूलो कारबाही: मुंशी रंगेहात पक्राउ, थानाध्यक्ष निलम्बित

पूर्वी चम्पारण (मोतिहारी), २९ चैत ।बिहारमा भ्रष्टाचार नियन्त्रणका लागि गरिएको कडा कदम अन्तर्गत निगरानी अन्वेषण ब्यूरोले आदापुर थानाका एक निजी मुंशीलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको पहिचान इन्तखाब आलमका रूपमा भएको छ। प्राप्त जानकारी अनुसार, आलमले शस्त्र लाइसेन्सको सत्यापन गरिदिने नाममा सेवाग्राहीसँग १४ हजार भारतीय रुपैयाँ घुस मागेका थिए। यसबारे […]

पुरा पढ़नुश

कुखुरा फर्म विवादमा कामदारमाथि कुटपिट, साहु पक्राउ

पर्सा,२९ चैत । कुखुरा फर्मसम्बन्धी विवादका कारण कामदारमाथि निर्घात कुटपिट गरेको आरोपमा एक जना साहुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३० परसोतीपुर निवासी ३० वर्षीय अलिफलाम देवान रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार कुटपिटबाट घाइते हुनेमा सोही फर्ममा कार्यरत गाडी चालक […]

पुरा पढ़नुश

कतारद्वारा रमदानको अवसरमा ३ नेपाली नागरिकलाई आममाफी

काठमाडौँ, २७ चैत । पवित्र रमदान (रोजा) पर्वको अवसरमा कतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीका अनुसार कतारका आमिरले विशेष क्षमादान अन्तर्गत उक्त आममाफी प्रदान गरेका हुन्। हरेक वर्ष रमदानको अवसरमा कतारले कैदीहरूलाई लक्षित गरी आममाफी दिने प्रचलन अनुसार यस वर्ष पनि विभिन्न देशका नागरिकसँगै […]

पुरा पढ़नुश

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सर्लाहीमा पक्राउ, कारागार चलान

सर्लाही , २७ चैत। जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ करिब ५ बजे चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुल क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चक्रघट्टा गाउँपालिका–४ निवासी २० वर्षीय राजु भन्ने रामअने राय रहेका छन्। उनीमाथि अदालतले १ वर्ष ४ […]

पुरा पढ़नुश

खैरो हेरोइनसहित दुई जना काठमाडौंमा पक्राउ

काठमाडौं, २७ चैत । काठमाडौंमा लागू औषध कारोबार विरुद्ध प्रहरीले कारबाही गर्दै खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। चैत २६ गते राति करिब ११:४५ बजेको समयमा लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू बस्दै आएको […]

पुरा पढ़नुश

बिहारमा दिनदहाडै विभत्स हत्या, राजनीतिक आरोप–प्रत्यारोप चर्कियो

बिहार,२६ चैत । बिहारको अररिया जिल्लाको फारबिसगंजमा अत्यन्तै हृदयविदारक घटना सार्वजनिक भएको छ। स्थानीय बजार क्षेत्रमा एक व्यक्तिले अर्को व्यक्तिको सरेआम घाँटी रेटी हत्या गरेको र त्यसपछि सयौँ मानिसको अगाडि मृतकको टाउको बोकेर हिँडेको घटना बाहिरिएको हो। घटनापछि मृतकका आफन्तहरूले पनि आरोपित व्यक्तिलाई खोजी गरी हत्या गरेको बताइएको छ। यस घटनाले क्षेत्रको सुरक्षा अवस्था र […]

पुरा पढ़नुश

लागू औषध अफिमसहित दुई जना पक्राउ

बारा, चैत २६।  लागू औषध नियन्त्रणका क्रममा प्रहरीले अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२ साल चैत २५ गते अपराह्न करिब ४:३० बजे विशेष सुराकीको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंज, पर्सा तथा इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित कल्पवृक्ष […]

पुरा पढ़नुश

सम्पत्ति शुद्धिकरण अनुसन्धानबारे शेरबहादुर देउवाको प्रतिक्रिया: “भ्रामक प्रचारबाट भ्रममा नपर्नुहोस्”

काठमाडौँ ,२६ चैत । शेर बहादुर देउवाले आफ्नो तथा परिवारको सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सुरु भएको विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। देउवाले सञ्चारमाध्यमबाट उक्त अनुसन्धानबारे जानकारी पाएको उल्लेख गर्दै आफ्नो र परिवारको सम्पत्तिबारे भ्रामक तथा झुटा प्रचार भइरहेको दाबी गरेका छन्। उनले नेपालको प्रचलित कानुन अनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा […]

पुरा पढ़नुश

१३ दिनपछि रिहा भए केपी शर्मा ओली, अस्पतालमै आफन्तको जिम्मा लगाइयो

काठमाडौं,२६ चैत  । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली १३ दिनपछि थुनामुक्त भएका छन्। प्रहरी नियन्त्रणबाट रिहा भएपछि उनलाई अस्पतालमै आफन्तको जिम्मा लगाइएको छ। रिहाइपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाई आफूलाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन्। उनले मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि […]

पुरा पढ़नुश

नेपाल मुस्लिम पत्रकार संघद्वारा सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीलाई प्रशंसा-पत्रसहित बिदाइ

पर्सा, २६ चैत। नेपाल मुस्लिम पत्रकार संघ, पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्की लाई प्रशंसा-पत्र प्रदान गर्दै सम्मानसहित बिदाइ गरेको छ। संघले प्रदान गरेको प्रशंसा-पत्रमा कार्कीले पर्सा जिल्लामा कार्यरत रहँदा देखाएको उच्च कर्तव्यनिष्ठा, इमान्दारिता, प्रभावकारी नेतृत्व क्षमता तथा सेवाभावको खुलेर प्रशंसा गरिएको छ। उहाँको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम […]

पुरा पढ़नुश