पर्सामा जुवातास खेल्दै गरेका ५ जना पक्राउ, नगदसहित नियन्त्रणमा
वीरगञ्ज, २५ चैत । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ बडनिहार विरुवागुठीस्थित एक खाजा पसलबाट जुवातास खेल्दै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८२ चैत २३ गते साँझ करिब ८:२० बजे दिलमाया तामाङले सञ्चालन गर्दै आएको ‘गौर कटेज’ खाजा पसलमा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत इलाका प्रहरी […]
पुरा पढ़नुश