पर्सामा सेवाग्राहीलाई विचौलिया मुक्त सेवा सुनिश्चित गर्न प्रशासनको निर्देशन
वीरगञ्ज, २२ चैत । जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीलाई विचौलिया मुक्त, छिटो, सरल तथा सहज सेवा उपलब्ध गराउने सम्बन्धमा सूचना जारी गरेको छ। कार्यालयका अनुसार पर्सा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा नियमित रूपमा विचौलिया मुक्त ढंगले सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ। सेवाग्राहीले कुनै पनि बिचौलियाको सहारा नलिई प्रत्यक्ष रूपमा सेवा लिन सक्ने […]
पुरा पढ़नुश